सुर्खेत — बिरेन्द्र नगरपालिका मेयर मोहनमाया ढकाल ले नगर प्रहरीको गैरजिम्मेवार व्यवहारका कारण पीडित बनेकी काफल बेचिरहेकी मजदुर महिलालाई आर्थिक क्षतिपूर्ति प्रदान गर्दै घटनाप्रति दुःख व्यक्त गरेकी छन्। नगर प्रहरीले सडक किनारमा बिक्रीका लागि राखिएको काफल फ्याँकिदिएपछि घटना सार्वजनिक भएको थियो।
घटनापछि मेयर ढकालले पीडितलाई भेटेर गल्ती भएको भन्दै नगरपालिकाको तर्फबाट काफल बेचिरहेकी
रत्न कार्की कालिकोट / रास्कोटमा ईलाका प्रशासन कार्यालय सञ्चालनको पहिलो दिनमै उल्लेखनीय सेवा प्रदान गरेको छ।कार्यालयबाट पहिलो दिनमै २९ जना सेवाग्राहीले विभिन्न सेवा लिएका छन्
इलाका प्रशासन कार्यालयका ,कार्यालय प्रमुख बमका अनुसार पहिलो दिनमै ४ जनालाई नयाँ नागरिकता जारी गरिएको छ भने ६ जनाले नागरिकताको
रत्न कार्की कालिको/ कुनै समय अत्यन्त महत्वपूर्ण मानिएको हुलाक सेवा डिजिटल प्रविधिको तीव्र विकाससँगै ओझेलमा परेको थियो। टेलिफोन, इमेल, इन्टरनेट र सामाजिक सञ्जालको विस्तारले सूचना आदान प्रदानलाई क्षणभरमै सम्भव बनायो, जसले परम्परागत हुलाक सेवाको आवश्यकता घटायो। एक समय सरकारी, गैरसरकारी तथा निजी कागजात र सन्देश ओसारपसार गर्ने मुख्य माध्यम बनेको
कालिकोट । करिब ११ महिनासम्म कालिकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सम्हालेकागोकर्णराज सुयल सोमबार अध्यागमन विभागमा सरुवा भएसँगै जिल्लाबाट बिदाई हुनु भएको छ । बिदाइका क्रममा उहाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै नवआगन्तुक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई लाईजिम्मेवारी हस्तान्तरण गर्नु भएको छ ।
नेपालमा प्राय प्रमुख जिल्ला अधिकारीहरू सरुवा भएपछि नयाँ प्रजिअ आउनुअघि नै जिल्ला छाड्ने परम्परा रहे पनि सुयललेभने नयाँ प्रजिअलाई कार्यभारका अनुभव र सुझाव लिखितरूपमा औपचारिक रूपमा हस्तान्तरण गर्दै प्रशासनिक संस्कृतिमानयाँ अभ्यासको सुरुआत गर्नु भएको छ ।
कार्यकालभर सुयालले सुरक्षा, सेवा प्रवाह, समन्वय र सुशासनलाई प्राथमिकतामा राख्नु भएको थियो । देशभर Gen Z आन्दोलन का क्रममा विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको अवस्थामा कालिकोटमा भने सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र सरोकारवालासँग निरन्तर सहकार्य र समन्वय गर्दै कुनै मानवीय वा ठूलो भौतिक क्षति हुननदिएको उहाको उल्लेखनीय योगदान रहेको चर्चा
बालविवाह विरुद्ध साझा अभियान सञ्जाल (CACMA) कर्णाली प्रदेशको आयोजनामा कालिकोटको मान्ममा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेशमा बालविवाह अझै गम्भीर सामाजिक चुनौतीका
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले जेन्जी आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालय बनाउने अभियान सुरू गरेको छ ।
वीरेन्द्रनगर सुर्खेतमा रहेको पार्टी कार्यालय जेनजि आन्दोलनका क्रममा जलईएको थियो । कर्णाली प्रदेश कमिटी अध्यक्ष दशै लगतै प्रदेश
कालिकोट, असार २४ — हिल्सा–जमुना कर्णाली करिडोर अन्तर्गत कालिकोट खण्डको पलाता र पचालझरना गाउँपालिकाको सीमा क्षेत्र घाटाचौरमा गएराति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको
कालीकोट, असार २१। स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा “पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरणअभियान सञ्चालन सम्बन्धी समन्वयात्मक बैठक तथा अभिमुखीकरण खाँडाचक्र नगरपालिकाको सभाहलका सम्पन्न भएकोछ।
कार्यक्रममा रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा पार्ने गम्भीर असर, सुरक्षित खाद्य प्रणाली, पोषणप्रवर्द्धन तथा विषादी न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो।
अभिमुखीकरणका क्रममा अस्पतालकी नर्सिङ निरिक्षक मिरा शाही, अस्पतालका खोप तथा पोषण फोकल पर्सन कटक महततथा स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले विषादीको प्रयोगका कारण क्यान्सर, कलेजो तथा मिर्गौलामा क्षति, ट्युमर, प्रजननसम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, छालामा एलर्जी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेजस्तास्वास्थ्य समस्या बढ्ने बताए । उनीहरूले विषादी शरीरमा छाला, मुख, श्वासप्रश्वास र आँखामार्फत प्रवेश गर्न सक्ने भएकालेयसको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरे।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख धनजितबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल , जिल्ला प्रहरी प्रमुखहेमबहादुर खत्री लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाकोसहभागिता रहेको थियो।
सहभागीहरूले रासायनिक विषादीको प्रयोग न्यून गर्दै सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्य उत्पादन तथा उपभोगलाई प्रवर्द्धनगर्न सबै तहबाट सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै जैविक विविधताको संरक्षण, स्वस्थ जीवनशैलीकोविकास र जनचेतना अभिवृद्धिका लागि यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले विषादी न्यूनीकरण र पोषण प्रवर्द्धनलाई प्रभावकारी बनाउन स्थानीय तह, कृषि तथास्वास्थ्य क्षेत्रसँग समन्वय गरी समुदायस्तरसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको भन्दै बिसादीको प्रयोगको अवस्थाबारे खाडाचक्र नगरका कृषि साखा प्रमुख धुर्व बरालले जानकारी गराएका थिए ।
पसु अस्पतालका प्रमुख धन