रास्कोटमै भूमि प्रशासन कार्यालय उद्घाटन, अब मालपोत र नापीका काम रास्कोटबाटै।
कालिकोट। कालिकोटको रास्कोट नगरपालिकामा जिल्ला सदरमुकाम मान्मबाट प्रवाह हुँदै आएको भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा सुरु गरिएको छ। भूमि प्रशासन कार्यालयको उद्घाटनसँगै शुक्रबारदेखि स्थानीयस्तरबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुन थालेको रास्कोटका मेयर धर्मराज शाहीले बताए । कार्यालयको उद्घाटन पछी मेयर शाहीले रास्कोट नगरपालिकाकामा भूमि प्रशासन कार्यालय सञ्चालनमा आएसँगै मालपोत तथा


















