• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

गाउँपालिका राष्टिय महासंघ नेपालको प्रथम प्रदेश अधिवेशन सम्पन्न

कालीकाेट

     गाउँपालिका राष्टिय महासंघ नेपालको प्रथम प्रदेश अधिवेशन कणार्ली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।दुईदिन सम्म संचालन भएकोे अधिवेशन बाट कर्णाली प्रदेश गाउँपालिका समिती गठन गरिएको छ । अधिवेशनबाट गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश अध्यक्षमा सल्यान कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सिंह लगाएत १५ सदस्य समिती र्नि्विरोध चयन भएको छ । गठित समितीको उपाध्यक्ष जंग बहादुर शाही महाबु गाउँपालिका दैलेख, सचिब खड्कराज सेजुवाल पचलाझरना गाउँपालिका कालिकोट, कोषध्यक्ष महेन्द्र बहादुर शाह बारेकोट गाउँपालिका जाजरकोट, सह सचिब शिब आचार्य जुनिचाँदे गाउँपालिका जाजरकोटका रहनु भएको छ ।यस्तै सदस्यहरुमा धिर बहादुर विष्ट, जयानन्द रावल, सबिता कुमारी रोकाय, निर्मला राना, हिमाली रोकाय, बली रावत, निर्मला विष्ठ, पदम बहादुर लामा, देवल सिंह रावल, सिता ज्ञवाली निवाचित हुनु भएको छ ।नबनिर्वा्चित अध्यक्ष भिम बहादुर सिंहले आफु निर्बा्चित भैसकेपछि आफुले गाँउपालिकाको हकमा महत्वपूर्ण भूमिका खेली कुनै पाटि नहेरी सम्पूर्ण गाउँपालिका अध्यक्षलाई मिलाएर अगाडि बढ्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण