• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

घरेलु मदिरा नियन्त्रण गर्न प्रहरी सक्रिय ७० लिटर मदिरा नष्ट

निस्ता कार्की रेडियो प्रदेश आवाज कालीकोट
       कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको जारकोटमा रहेको ईलाका प्रहरि कार्यलय जारकोले अबैध घरेलु मदिरा जफत गरेको छ । गाउपालिका र प्रहरी कार्यलयको सयुक्त मिदरा नियन्त्रण अभियान अन्र्तरगत घरेलु उत्पादिद मदिरा नियन्त्रणमा लियर नष्ट गरेको हो । कालिकोटको खाडाचक्र नगरपालिकाको रेगिलबाट तीन जना महिलाहरूले पिठुमा बोकेर बिक्रिग्रन पलाता र पचालझरना लैजादै गरेको अबस्थामा पचालझरना गाउपालिकाको बडा न ९मा पर्ने फुक्गार्डमा प्रहरिले जफत गरेर नस्ट गरेको हो । ७० लिटर मदिरा नियन्त्रणमा लिएर नस्ट गरियको ईलका प्रहरी जारकोटका प्रहरी नायव निरिक्षक पुष्प कडायतले जानकारि दिनु भयो । प्रहरिको यो अभियानले गाउपालिका आसपासका कर्णाली करिडोर क्षेत्रमा सान्ति सुरक्षा को अबस्था सुधार भयको बताउनु भयो ।प्रहरिले करिडोर क्षेत्रको सान्ति सुरक्षा कायम गर्न रास्कोटको सान्तिघाटका प्रहरी चेक पोष्ट राखेर चेकजाचमा कडाई गर्न लागे पछि पैदल पिठुमा बोकेर लिने गरेको सुचनाका आधारमा प्रहरिले मदिरा नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण