• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

मुख्यमन्त्री रनिङ्ग शिल्ड हुने

कालीकाेट

      वीरेन्द्रनगरमा मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा फागुन १ गतेदेखि ४ गतेसम्म मुख्यमन्त्री रनिङ्ग शिल्ड सञ्चालन गर्न लागिएको हो । शिल्डअन्तर्गत यस बर्ष प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रदेशका दशवटा जिल्लाको सहभागिता रहने छ । प्रतियोगितामा प्रत्येक जिल्लाबाट २० जना खेलाडी, १ जना महिला प्रशिक्षक, १ जना पुरुष प्रशिक्षक र एकजना टिम व्यवस्थापक गरी २३ जना खेलाडीको समुहले भाग लिने छन् । भलिबल प्रतियोगितामा दशवटा जिल्लाका गरी २०० खेलाडी, १० जना पुरुष प्रशिक्षक, १० जना महिला प्रशिक्षक र १० जना टिम व्यवस्थापकसहित २३० जना खेलाडीले भाग लिने आयोजक सामाजिक विकास मन्त्रालयका सचिव डा। मानबहादुर विकले जानकारी दिए । मन्त्रालयका सचिव तथा खेल व्यवस्थापन समितिका संयोजक विकका अनुसार प्रतियोगितामा सहभागी हुन प्रत्येक जिल्लाबाट महिला तथा पुरुष सम्मिलित एक÷एक टिम छनोट गरी मन्त्रालयमा विवरण पठाउनुपर्ने छ ।

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण