• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

पचालझरना गाउपालिकामा बेलायत सरकारको सहयोगमा निर्माण भयको ५ किलोमिटर सडक निमार्ण जिम्मा सडक गाउपालिकालाइ हस्तान्त्रण ।

निस्ता कार्की रेडियो प्रदेश आवाज कालीकोट 

     कालिकोट जिल्लाको पचालझरना गाउपालिका मा बेलायत सरकार को सहयोगमा निर्माण भयको ५ किलोमिटर सडक निमार्ण  जिम्मा पायको ग्रामिण पहुच कार्यक्रमा रेयाप थ्रिले सडक गाउपालिका लाइ हस्तान्त्रण गरेको छ , सन २०१४ देखि २०१९ सम्म संन्चालन अबधि रहेको ग्रमिण सडक निर्माण कार्य सकिएको छ ,सडक प्रोफाईल ग्रामिण पहुच कार्यक्रमका का प्रतिनिधले गाउपालिकाका अध्यक्ष खडकराज सेजुवाल लाइ हस्तान्त्रण गरेका छन । कार्यक्रममा का बिच आजै ५ किलोमिटर सडकको राष्टिय सभा सदस्य जीवन बुढा ले उद्घघाटन गरे संगै बाटो परियोजनाले गाउपालिका लाई सडक हस्तान्त्रण गरियको छ । सडक उद्घघाटन तथा सडक हस्तान्त्रण कार्यक्रममा राष्टिय सभा सदस्य जीवन बुढाले बाटो राम्रो  निर्माण गरेको बताउनु भयो । बुढाले देश कानुनि तथा कार्यन्वयनको जटिल्तामा मा रहेको बताउनु भयो । कार्यक्रम सडक, बिधुत ,स्वास्थ्य र शिक्षाको रूपान्त्रण  अहिलेको सरकारको मुख्य केन्द्रित लगानि भईरहेको बताउनु भयो । बेलायतलाई अनुदान दिने नेपाल आज गरिब किन हुदैछ यसको प्रश्न खोज्न जरूरि रहेको बताउनु भयो । भ्रस्टचारको अन्त्य,गरि शुसासन कायम गर्न सबै मिलेर अगाय सहयोग गर्न जरूरि रहेको बताउन । पचालझरनाका प्रमुख प्रसासकिय अधिकृत छक्क बहादुर शाहिले संन्चालन गर्नु भयको कार्यक्रममा ग्रामिण पहुच कार्क्रमका जिल्ला टिम लिडर रमेश न्यौपाने र ग्रामिण पहुच कार्क्रमका काठमाण्डौ कार्यलयका प्रतिनिध गोपिचन्द्र उप्रेति ,साथै स्थानिय पुर्वाधार बिकास डोलिका प्रतिनिध ईन्जिनियर बेदराज रेग्मिले सडकमा २४ करोडमा निमार्ण भयको बाटो हस्तान्त्ररण गरियको छ । जिबिकोपार्जन,जलर्बायु संग सम्बन्धित बिकासका साथै आर्यआर्जनमा बृद्धि गर्न कार्यक्रम संन्चालन गरियको बताउनु भयो । कार्यक्रम समापनका क्रममा बोल्दै गाउपालिका अध्यक्ष खडकराज सेजुवालले बेलायत सरकारको सहयोगमा बनेको सडकको मर्मत सम्भार गाउपालिकाले लिने बताउनु भयो । थुप्रै चुनौति पार गरेर सडक निमार्ण गर्ने ग्रामिण पहुच कार्यक्रम र तिब्र इच्छशक्ति भयका कम्रचारि स्थानिय कामदार समूह का साथै स्थानिय राजनितिकदल सबैलाई धन्यवाद दिनु भयो ।

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण