• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

प्रदेश सरकारद्धारा बिज्ञप्ती प्रकासित पार्किङ गरेर राखेको गाडिमा मार्करले चोरी शैलीमा नारा लेख्ननु लज्जास्पत

निस्ता कार्की 
रेडियो प्रदेश आवाज कालिकोट     
   कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चढ्ने गाडिमा आन्दोलनरत कांग्रेस समर्थक बिद्यार्थीहरुको संस्था नेबिसंघका कार्यकर्ताले मार्करले माफिया सरकार मुद्धाबाद लेखेको बिषयलाई लिएर   प्रदेश सरकारका प्रबक्ता बिमला केषिले प्रेसबीज्ञप्ती मार्फत ध्यान केन्द्रित भएको बताउनु भएको छ । बिहिबार बिहान मध्यपश्चिम बिश्वबिद्यालयको स्कुल अफ  कलेजको बिएल र एल.एल.बी उद्घाटन कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री त्यहाँ पुगेका बेला पार्किङ गरि राखिएको गाडिमा चोर सैलीमा  मार्ककरले केटाकेटि खेले जस्तो गरि माफीया सरकार मुद्धाबाद लेखेको प्रति ध्यान केन्द्रित भएको बिज्ञप्तीमा बताइएको छ ।नेपाली कांग्रेस जस्तो संसदीय लोकतन्त्रमा बिश्वास गर्ने पार्टीको भातृसंस्थाले गरेको यस्तो लज्जास्पत अराजनितिक क्रियाकलाव प्रति प्रदेश सरकारको गंम्भिर ध्यान केन्द्रित भएको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा  प्रबक्ता केषिले त्यस्ता ब्यतिmको खोजि गरि कार्वाहीको दाहेरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन गरिसकेको  र प्रक्राउ गरि कार्वहीको दाहेरामा ल्याउने काममा लाग्न  शुरक्षा  निकायालई निर्देशन गरिसकेको बताइएको छ । यता नेबिसंघको त्यस्तो कार्यप्रति नितान्त महेन्द्र शाही प्रतिको ब्यतिmगत पुर्वाग्रह राख्नेहरुको काम भएको भन्दै उनका सर्मथकहरु पनि बिच्किएका छन । उनिहरुले सामाजिक संन्जालमा कानुन बनाउने काम केन्द्र सरकारको भएको हुनाले मुख्य गरि  प्रतिपक्षि दल कांग्रेसको आन्दोलन केन्द्र सरकार र संघिय सदन प्रति केन्द्रित रहेको देखिन्छ तर  उतm आन्दोलनलाई  ब्यतिmवादी सोचका साथ जहाँनेर जे भेटियो त्यही गर्ने चरित्र प्रति मुख्यमन्त्री महेन्द्र शाहीका सर्मथक र सत्ता पक्षिय पार्टीका भातृसंस्थाहरुले बिरोध  जनाएका छन ।  
 

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण