• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

आँठ बिगा जंग्गा स्थानीयद्धारा गाउँपालीकालाइ दान

रत्न कार्की
  पचालझरना गाउँपालीकाको सेवाकेन्द्रका लागी स्थानीयले ८ बिगा बढी जंग्गा लगत कट्टा गरि गाउँपालीकाको नाममा दान गरेका छन ।  पचालझरना गाउँपालीकाले सेवाकेन्द्रका लागी छनोट गरेको पडेक्षामा  खार्दु र लाफा गाउँका  २२ जना स्थानीयले ८ बिगा आफ्नो पुर्खाको नाममा नापीनक्सा भएको जंग्गा  गाउँपालीकालाई उपलब्ध गराएका छन । स्थानीय सर्दे कठाएत , धर्मे ऐडि,मानबिर कठाएत, अमृते कठाएत पुर्ण बहादुर कठाएत धनसुरे कामी, मनी प्रसाद न्यौपाने, कृपराम कठाएत मन्दल ऐडि,  दुर्ग प्रसाद न्यौपाने, चन्द प्रसाद न्यौपाने देबिलाल उपाध्याय  तुल्सरा बस्नेत बिष्णुलाल न्यौपाने धनलाल न्यौपाने लगाएतका स्थानीयले गाउँपालीकाको निर्णयलाई स्वागत गर्दै , १६ हजार ६ सय १५ बर्गमिटर  जंग्गा २द्द जनाले एक साथ लगत कट्टा गरेर गाउँपालीकाको नाममा जंग्गा हस्तान्त्रण गरेका छन । स्थानीय एक मुष्ट जग्गा दिन तयार भए पछि जिल्ला मालपोत कार्यलयका प्रमुख नेत्रबहादुर शाही र नापी कार्यालयका प्राबिधिकहरुको टोलिले फिल्डमै गएर लगत कट्टा गरि गाउँपालीकाको नाममा जंग्गा नामसारी गरेको  पचालझरना गाउँपालीकाको वडा नं  ३ का अध्यक्ष लोगजन कठाएतले जानकारि दिनु भयो । स्थानीयले गाउँपालीकाको सेवाकेन्द्र निमार्णका लागी गरेको त्यागको गाउँपालीकाले उच्च सम्मान गर्ने गाउँपालीकाका अध्यक्ष खडगराज सेजुवालले बताउनु भयो ।  

प्रतिकृया दिनुहोस

प्रदेश सरकारद्धारा बिज्ञप्ती प्रकासित पार्किङ गरेर राखेको गाडिमा मार्करले चोरी शैलीमा नारा लेख्ननु लज्जास्पत

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालिकोट         कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चढ्ने गाडिमा आन्दोलनरत कांग्रेस समर्थक

काठमाडौं केन्द्रबिन्दुमा ३।३ म्याग्निच्युट भुकम्प पराकम्प ।

काठमाडौं । नेपाल भुकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताईरहेका छन । हालैं भारतमा भएको एक अध्यनमा भारतीय युपी बिहार लगायतका राज्यहरुमा शक्तिशाली

निर्मला हत्या काण्डमा पक्राउ परेका प्रदीप रावलद्वारा निर्मालाको हत्या गरेको स्वीकार ।

काठमडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट