• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

दुइ महिना अघि हरायाको मल्लकाे तिला नदिनमा सब फेला ।

निस्ता कार्की रेडियो प्रदेश आवाज कालीकोट
       कालिकोट जिल्ला खाडाँचक्र नगरपालिका वडा नं. ७ पिलि का रज बहादुर मल्ल मुत्यु अवस्थामा फेला परेका छन मल्ल नेपाल आर्मी का लेस्नाइक पोस्टमा कार्यरत हुनुहुन्थ्यो ,विपद व्यवस्थापन गण सुन्दरी जलमा पनि कार्यरत थिए , १ महीनाको छुट्री लिएर बिदामा घर भेटघाट गर्न आउनु भएको हाे। विदा अर्वधि सकिएर आफ्रनो कार्यक्षत्र मंसीर १२ गते घरवाट आफनो कार्यक्षत्र जाने क्रममा पिलीको कोप भिरवाट चिप्लीएर ३ किलोमिटर तल खस्नु भयो थियो भिरवाट चिप्लीएर खसेपछी सब भेटियको थियन । १२ गते वाट हराउनु भयका मल्ल को लास  ५२ दिनपछी तिला नदीमा हिजो मल्लको सब खाडाँचक्र नगरपालिका वडा नं ६ को पिपको छेउ पारी तिलानदी को किनारामा सब भेटियको बताएको छ । सबलाइ हिजो बेलुकी ४ बजे  जिल्ला अस्पताल कालीकोटमा पोष्टमाडमका लागी ल्याइएको हो । हिजो विहान भेटिएको सब लाई आइतबार दास सस्कार गरी रणसुल गुल्मकोे १ सेक्सन हवल्दारको टोलिले सलामि दिईएको हो ।

प्रतिकृया दिनुहोस

कालीकोटमा जीवको ठक्करबाट एक स्कुले बालीका गम्भिर घाईते ।

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालीकोट    जुम्लाबाट सुर्खेत जादै गरेको गो कर्णाली यातायात ब्यवसायी समितिको लु १ ज ३१८५ नंम्बरको जिवले ठक्कर

नेपाल तरुण दलले ४३ औ मेलमिलाप  दिवसको अबसरमा बिरामी लाई फलफुल बितरण ।

निस्ता कार्की रेडियो प्रदेस आवाज कालीकोट                   नेपाली कांग्रेसको मार्गनिर्देशक सिद्धान्त समाजबादका प्रतिपादक जननेता

जिल्ला अस्पताल बिकास समितिमा अध्यक्षमा सराेज बाेगटी

रेडियाे  प्रदेश आवाज  एफ एम       कालीकोट जिल्ला अस्पताल प्रदेस सरकारको जिल्ला अस्पताल बने संगै सुक्रबारको प्रदेस सरकारको मन्त्रीपरिषद