• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

निजि तथा आवासी बिधालय अर्गनाईजेसनको अध्यक्षमा धिताल सर्वसहमत चयन ।

कर्ण कुमाल
         कालीकोट जिल्लामा निजि तथा आवासी बिधालय अर्गनाईजेसनको प्याप्सन कार्यसमितिको नया ७ सदस्य कार्यसमिति गठन गरिएको छ । निजि तथा आवासी बिधालय अर्गनाईजेसनको प्याप्सन कार्यसमितिमा कमल चन्द्र धिताल प्याप्सन अध्यक्षमा सर्वसहमती चयन गरिएको मिनराज न्यौपानेले जानकारी दिनु भयो । बालबिकास बोडिङ्ग स्कुलका संस्थापक , प्याप्सनका पुर्व केन्द्रिय सदस्य सुर्य बहादुर शाहीको अध्यक्षताम ,कर्णाली प्रदेश प्याप्सनका उपाध्यक्ष मिठुको बिषेश उपस्थितिमा, कालिकोट जिल्लामा रहेका संस्थागत बिधालयका प्रमुख तथा प्रतिनिधि ,समाजसेबी,शिक्षाप्रेमी,बुद्धिजीबिहरुको सहभागीतामा नया कार्यसमिति गठन गरिएको न्यौपानेले बताउनु भयो । अध्यक्षमा कमलचन्द्र धिताल बालबिकास बोडिङ्ग मान्म , सचिबमा प्रदिप चौलागाई बालबिकास बोडिङ्ग मान्म, लोकेश शाही कोषाध्यक्ष ,मिनराज न्यौपाने, पुष्पराज आर्चाय, जनक शाही निराजन शाही सदस्य रहने गरि ७ सदस्य नया कार्यसमिति गठन गरिएको न्यौपानेले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस

गाउँपालीकाले भेडापाले गोठालो भत्ता दिने ।

रेडियो प्रदेश आवाज कालीकोट        कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले गोठालोलाई मासिक भत्ता दिने नितिगत रुपमा निर्णय गरेको छ । यसै साता

आफ्ना नागरिकलाई टिनको छाना दिने पचालझरना गाउँपालीकाको निर्णय ।

रेडियो प्रदेश आवाज कालीकोट          कालीकोट जिल्लाको पचालझरना गाउपालीकाको तेस्रो गाउसभाले गाउँपालीकालाई खरको छानामुतm गाउँपालीका घोषणा गर्ने

सपना भित्रका सपनाले जगाएका रहरहरु ।

रेडियो प्रदेश आवाज एफ एम कालीकोट         दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा