• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

हिमचुली कृषि सहकारी संस्था काे अर्ध वार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्टी पिली सम्पन्न।

कर्ण कुमाल 

        कालीको जिल्ला खाडाचक्र नगरपालीका बडा न ७ मा  हिमचुली कृषि सहकारी संस्था लिमिटेड सेवा कार्यालय पिलीको आयोजनामा अर्ध वार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्टी सम्पन्न भएको छ । हिमचुली कृषि सहकारी संस्थाले ६ महिना सम्मको संस्थाले गरेको कामको  प्रगति प्रतिबेदन प्रवन्धक गजेन्द्रबहादुर शाहीले पेश गर्नु भएको हो । हिमचुली कृषि सहकारी संस्था संचालक समिति सदस्य सिर्जना शाही प्रमुख अतिथ्यितामा हिमचुली कृषि सहकारी संस्थाको वरिष्ठ प्रवन्धक तथा निरीक्षक सिंह बहादुर शाही  बिषेस अतिथ्यितामा हिमचुली कृषि सहकारी संस्था लिमिटेड सेवा कार्यालय पिलीको आयोजनामा अर्ध वार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्टी सम्पन्न भएको हो । हिमचुली कृषि सहकारी संस्था लिमिटेड सेवा कार्यालय पिलीका कार्यालयबाट १७०० जना सदस्यहरूलाई ४ करोड कर्जा लगानी गरेको बताउनु भयो । करिब ६५ लाख बचत संचालन , रेमिट लगायतका सेवाहरू संचालन गरिएको गजेन्द्र बहादुर शाहीले जानकारी दिनु भयो ।हिमचुलि कृषि सकहकारी संस्थाका पादघाट सेवा कार्यलयका  प्रमुख दन्त तिरुवाले कार्यक्रम संचालन गनु भयोको शाहीले जानकारी दिनु होे ।   

प्रतिकृया दिनुहोस

गाउँपालीकाले भेडापाले गोठालो भत्ता दिने ।

रेडियो प्रदेश आवाज कालीकोट        कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले गोठालोलाई मासिक भत्ता दिने नितिगत रुपमा निर्णय गरेको छ । यसै साता

आफ्ना नागरिकलाई टिनको छाना दिने पचालझरना गाउँपालीकाको निर्णय ।

रेडियो प्रदेश आवाज कालीकोट          कालीकोट जिल्लाको पचालझरना गाउपालीकाको तेस्रो गाउसभाले गाउँपालीकालाई खरको छानामुतm गाउँपालीका घोषणा गर्ने

सपना भित्रका सपनाले जगाएका रहरहरु ।

रेडियो प्रदेश आवाज एफ एम कालीकोट         दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा