• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

आग्लागी घटनाका पिडितलाई प्रदेश सरकारको सहयोगमा ८७ थान सोलार सेट उपलब्ध

कर्ण कुमाल 

       कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ मा गत पौष ९ गते राती भएको आग्लागी घटनाका पिडितलाई प्रदेश सरकारले घोषण गरेको तत्कालीन राहात उपलब्ध गराएको छ ।प्रदेश सरकारले घोषण गरेको छ । प्रति घर परिवार लाइ २० हजार नगद राहात जिल्ला प्रसासन मार्फत बितरण गरेको छ  । भने प्रदेश सरकारको सहयोगमा थप ८७ थान सोलार सेट उपलब्ध गराएको छ । राहात सामाग्री आन्तरिक मामिला मन्त्रलयका कम्प्युटर अफ्रेटर कुमार ज्ञवाली को रोहबारमा कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द बहादुर शाहीका  सोकीय सचिब खेम बहादुर सिहले पलाता गाउपालीका अध्यक्ष लक्ष्मण बमलाई राहात सामाग्री हस्तान्तण गर्नु भयो । राहात सामाग्री हस्तान्तरण गदै सोकीय सचिब सिहले अग्नी पिडितको पाडामा प्रदेश सरकारले सधै साद दिने बताउनु भयो राहात बुझुदै अध्यक्ष  बमले अब राहात सामाग्री भन्दा पुननिर्माणका अभियानमा साहद दिन आग्रह भनु भयो संचारकमी सग कुरा गर्दै बमले पलातामा अब राहात सामाग्री आश्यकता भन्दा बढी भई सकेको हाल सम्म राहात उदार सहयोग गर्ने सबैलाई धन्यबाद दिदै पुननिमार्णमा पनि सहयोग गर्ने अनुरोध गनु भयो ।

प्रतिकृया दिनुहोस

गाउँपालीकाले भेडापाले गोठालो भत्ता दिने ।

रेडियो प्रदेश आवाज कालीकोट        कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले गोठालोलाई मासिक भत्ता दिने नितिगत रुपमा निर्णय गरेको छ । यसै साता

आफ्ना नागरिकलाई टिनको छाना दिने पचालझरना गाउँपालीकाको निर्णय ।

रेडियो प्रदेश आवाज कालीकोट          कालीकोट जिल्लाको पचालझरना गाउपालीकाको तेस्रो गाउसभाले गाउँपालीकालाई खरको छानामुतm गाउँपालीका घोषणा गर्ने

सपना भित्रका सपनाले जगाएका रहरहरु ।

रेडियो प्रदेश आवाज एफ एम कालीकोट         दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा