• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

पलाताका अग्नि पिडित परिवारका प्रभाबित बालबालिकाहरूको लागि रास्कोट नगरका उपप्रमुख मिमसरा बमले  पाठ्यपुस्तक सहयोग ।

कर्ण कुमाल रेडियो प्रदेश अवाज कालीकोट

     पलाताका अग्नि पिडित परिवारका प्रभाबित बालबालिकाहरूको लागि रास्कोट नगरका उपप्रमुख मिमसरा बमले  पाठ्यपुस्तक सहयोग गर्नु भयको छ एक कार्यक्रमका बिच बमले पलाता गाउपालिका अध्यक्ष बम मार्फत ४५ जना पिडित बालबालिकाका लागि झोला कपि, डट्पेन,एक ,एक सेट पाठ्यपुस्तक हस्तान्त्रण गर्नु भयो । राहात बुझ्दै गाउपालिका अध्यक्ष बमले झोला ,कम्मल,राडिपाखि जकेट अब जरूरि नभयको भन्दै अहिले सम्म कसैले सहयोग नगरेको पाठ्यपुस्तक उपलब्ध गराएर झोला आगोमा जले पछि खालि हात बिद्यालय गैरहेका बिद्याथिलाई पाठ्यपुस्क उपलब्ध गराएकोमा उपप्रमुख बमलाई धन्यवाद दिनु भयो कर्णाली स्टेष्नरि पसलको संन्चालक समेत रहेकि मिमसरा बमले पलाता गाउपालिकामै पुगेर राहात सामाग्रि हस्तान्त्रण गर्नु भयो ।

प्रतिकृया दिनुहोस

गाउँपालीकाले भेडापाले गोठालो भत्ता दिने ।

रेडियो प्रदेश आवाज कालीकोट        कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले गोठालोलाई मासिक भत्ता दिने नितिगत रुपमा निर्णय गरेको छ । यसै साता

आफ्ना नागरिकलाई टिनको छाना दिने पचालझरना गाउँपालीकाको निर्णय ।

रेडियो प्रदेश आवाज कालीकोट          कालीकोट जिल्लाको पचालझरना गाउपालीकाको तेस्रो गाउसभाले गाउँपालीकालाई खरको छानामुतm गाउँपालीका घोषणा गर्ने

कालिकोटको पचालझरनामा मेलमिलाप केन्द्र गठन   ।

कर्ण कुमाल रेडियो प्रदेश आवाज कालीकोट         कालिकोट जिल्ला पचालझरना गाउपालिकामा न्यायिक समितिले सबै वडाहरूमा सामुदायिक मेलमिलाप केन्द्र गठन