• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

नेकपाको एकता सन्देस कार्यक्रम पचालझरनामा सम्पन्न बरू टाउको दिन्छु चन्दा दिन्न अध्यक्ष सेजुवालको भनाइ ।

कर्ण कुमाल रेडियो प्रदेश अवाज कालीकोट
                           दुई पार्टि को बृहत् एकता पछि बनेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपाले कालिकोटमा एकताको शन्देस दिन गाउगाउमा एकता शन्देस कार्यक्रम थालेको छ । अभियानका क्रममा नेकपा पचालझरनाले बृहत अगुवा एकता कार्यकर्ता भेला सम्पन्न भयको छ । जारकोटमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका नेता कर्णाली प्रदेसका सदस्य एवं पुर्ब नेकपा माओबादि केन्द्रका जिल्ला ईन्चार्ज धनजित शाहिले कम्युनिष्ट आन्दोलनले नयाँ मोड लियको बताउनु भयो । टुटफुटको इतिहासबाट अगाडि बढेका कम्युनिष्ट आन्दोलनले नया उचाई हासिल गरेको बताउनु भयो कार्यक्रममा बोल्दै  उठेको सवाल राष्ट्रिूयताको सवाल भयको बताउनु भयो । कार्यक्रममा बोल्दै बिषेस अथिति पार्टिका कर्णाली प्रदेसका सदस्य एवम खाडाचक्र नगरपालिका उपप्रमुख बिजया बिष्टले दुूई भिन्न बिचार र सोचका पार्टि एकता हुदा ठूलो समस्या आय पनि यसको सहजै मिलान भयको बताउनु भयो ,कार्यक्रममा नेकपाका नेता तजा पचाल झरना गाउपालिकाका अध्यक्ष खडकराज सेजुवालले दुईवटा निर्वाचन मध्य स्थानिय तहको निर्वाचन छुट्टै लड्यौ तर प्रदेस र केन्द्रको निर्वाचन संगै लडे पछि ७५ प्रतिशद कम्युनिष्टले २५ प्रतिशद दक्षिणपन्थि को नियन्त्रणमा बस्ने दिनको अनन्त्य भयको बताउनु भयो । एमाले माओवादि एकतालाई भन्डाउन खोज्ने हरू अलतालियको नेता सेजुवालले बताउनु भयो ।कम्युनिष्ट सत्ताले केही गर्न नसकेको निराधार कुरा भयको भन्दै सेजुवालले सत्ता भनेको रातारात पहाडमा पानिको मुल फुटाउने नभएर क्रमिक हुने प्रकिया भयको बताउनु भयो । भ्रष्टचार भयो भनेर ठुलठुलाहरूको गरेको भ्रष्टचार लुकाउने आइडिया भयको बताउनु भयो । पार्टिलाई ठूलो पैसा चनणदा दिनु प्रयो भनी रहेको खुलासा गर्दै अध्यक्ष सेजुवालले बिप्लप माओबादिलाई ईगित गर्दै बिगतमा भ्रस्टचार गरेर जनयुद्वमा सेनामा पठाउन खोज्दा जान सक्दैन भनेर भन्दा सक्दैन भन्दा गाउको जिम्मा दियर आफु सेनामा गएको स्मरण गर्दै  अहिले तिनै कायरहरू बन्दुक उठाउछौ भन्दै चन्दा माग्न आउने गरेको भन्दै कुन स्रोतको भष्टचार गरेर चन्दा दिने बरू टाउको दिन तयार छु भष्टचार गरेर चन्दा दिन तयार छैन अध्यक्ष सेजुवालले बताउनु भयो । नेता प्रभुजन संज्यालले पार्टि एकताको शन्देस ब्यक्तिबादि सोचले नहुने बताउनुु भयो । कार्यक्रममा बोल्ने नेकपा कर्णाली प्रदेसका सदस्य देबजग शाहि अग्निले कम्युनिष्ट को एकता कसैको बिरूद्द नभएर राष्टको आबश्यकता अनुसार भयकाले यसबाट नअल्तालिन बिपक्षिलाई आग्रह ग्रनु भयो । कार्यक्रममा नेकपाका नेता पचालझरना गाउपालिका उपाध्यक्ष तारा न्यौपानेले पार्टि र सत्तालाई अलग बुझ्ने प्रकिया गलत भयको बताउनु भयो ।  नेकपाका नेता चन्द्र बहादुर शाहिको अध्यक्षतामा भयको कार्यक्रममा बोल्ने नेकपाका नेता मर्मजग बम रन रोकाया लगायतले  कर्णाली कम्युनिष्टको लालकिल्ला भयकाले अझ संस्थागत हुने बताउनु भयो । कार्यक्रमको संन्चालक नेकपाका नेता पौरख बिकले कर्णाली अब कसैले जित्न नसक्ने गरि पार्टि एकता भयको बताउनु भयो ।
 

प्रतिकृया दिनुहोस

नेपाल कम्युनिष्ट पार्टी नेकपाको रास्कोट नगरपाली स्तरीय अगुवा कर्याकर्ता भेला सम्पन्न ।

कर्ण कुमाल रेडियो प्रदेश आवाज कालीकोट                   नेकपा कालिकोटको एकता सन्देस अभियान अन्तर्गत  रास्कोट नगरको एकता सन्देस कार्यक्रम

कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम गाउँगाउँमा  ।

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट             कालीकोट जिल्लाको अगुवा कार्यकर्ता  भेला पछि गाउँगाउँमा अगुवा कार्यकर्ता भेला तथा

श्रमको वातावरण राज्यले बनाउनुपर्छ मुख्यमन्त्री शाही भनाई ।

कालीकाेट      कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले नै नागरिकलाई श्रम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।शनिवार