• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

नेपाल कम्युनिष्ट पार्टी नेकपाको रास्कोट नगरपाली स्तरीय अगुवा कर्याकर्ता भेला सम्पन्न ।

कर्ण कुमाल रेडियो प्रदेश आवाज कालीकोट

                  नेकपा कालिकोटको एकता सन्देस अभियान अन्तर्गत  रास्कोट नगरको एकता सन्देस कार्यक्रम सम्पन्नन भयको छ ,पुर्व नेकपा माओबादि केन्द्रका रास्कोट नगर कमिटिका संयोजक धर्मराज शाहि को अध्यक्षयतामा र नेकपा कर्णाली प्रदेसका सदस्य प्रदेस सांसद कुर्मराज शाहिको प्रमुख अथित्यतामा र नेकपा कर्णाली पदेसका सदस्य गंगा खड्काको बिषेस अथित्यतामा भयको कार्यक्रममा साबिकका दुबै पार्टिका कार्यकर्ता नेताहरूको सहभागिता रहेको थियो ,कार्यक्रममा साबिकको नेकपा एमालेका रास्कोट नगर ईन्चार्ज गोरख शाहिले संन्चालन ग्रनु भयो ,कार्यक्रममा बोल्ने प्रदेस सदस्य प्रमुख अथिति कुर्मराज शाहिले ब्यक्ति बिषेसको सवाल नभै राष्टियता आबश्यक्ताको मागमा आधारित एकता भयको बताउनु भयो , कार्यक्रममा बोल्दै प्रदेश सांसद शाहिले नेकपाको  एकताले विश्व कम्युनिस्ट आन्दोलन नया  उचाईमा उठेको बताउनु भयो ,कार्यक्रममा अर्का प्रदेस सद्स्य  गंगा खड्काले स्थानिय स्तर सम्म पार्टि एकता ले मुर्तरूप दिदा साबिकका दुबै पार्टिका सबै नेता कार्यकर्ता को भावनाको कलर हुने बताउनु भयो , कार्यक्रममा बोल्ने सान्नि त्रिब्रेणि गाउपालिका अध्यक्ष डम्बर शाहिले बिगतमा दुई बिचार सिद्वान्त मा आधारित भय पनि अब तिक्तता हटाउन जरूरि रहेको बताउनु भयो , कार्यक्रममा पुर्ब नेकपा एमाले जिल्ला कमिटिका सद्स्य दयाराम सिम्खाडाले राजनितिक बस्रजन र फुटको ईतिहासको अन्त भयको बताउनु भयो ,।जनप्रतिनिधहरूका तर्फबाट रास्कोट नगरका उप प्रमुख मिमसरा बम शाहि ले हिजो हिजो हो आज फेरियको राजनितिक मा कार्कर्ता फेरिन जरूरि रहेको बताउनु भयो ।भावनात्मक एकता जगाउन जनभेटघाट ग्रन गाउगाउमा जान अनुरोध ग्रनु भयो । रास्कोट नगरमा गत स्थानिय तहमा तत्कालिन नेकपा एमालेका तर्फबाट मेयरका प्रत्यासित उमेदार मनिराज बराल ले पार्टि एकता भयो तर सत्ता र पार्टि दुबैमा एकता हुन जरूरि रहेको बताउनु भयो । पार्टि संगठन फ्रमेसन नहुदा पार्टिका तर्फबाट सत्ताको जिम्मेवारिमा पुगेकाको मनपरि जस्तो भयको बताउनु भयो  ।पार्टिलाई स्थापना, गर्ने काममा सत्ता प्रतिनिधि लाग्नु प्रने बताउनु भयो । नेकपाका नेता एबं पुर्ब माओवादि केन्द्रका रास्कट नगरका ईन्चार्ज जगत शाहिले टुठफुट र भिभाजनको प्रक्रिया बाट अगाडि बढेको कम्युनिय्ट आन्दोलन एकताको कडिमा जोडिदा छ कार्यकर्ता खुसि भयका छन , दुई भिन्न बिचार सोच र प्रबिर्ति अंगिकार गरेका पार्टि एक ठाउमा आउदा देसको नेतित्व प्रदान भईरहेको बताउनु भयो ।कर्णाली प्रदेसका मुख्यमन्त्रि महेन्द्र शाहिका सोकिय सचिव खेम बहादुर सिह ले पार्टि अनुसानको हिसावले मन्च पाय ठूलो नपाय सानो हिसाव किताव नगरि पार्टि आन्दोलनको हितमा लाग्न आग्र गर्नु भयो ।सरकार र पार्टि अलग बिषय नभयको बताउनु भयो ।रास्कोटको गौरबको योजनाका रूपमा सान्तिघाट सिप्खाना सडकको स्तर उन्नोति ,बडिमालिका नमुना डिजिटल बिद्यालय स्थापना गर्ने लगायतका योजना रहेको बताउनु भयो ।कार्यक्रममा, बोल्ने नेकपाका नेता तथा साबिकको एमालेका उपाध्यक्ष रमेस शाहिले सत्ता पक्ष र प्रतिपक्ष कोहि नहुने अब कम्युनिष्ठ एकताको सन्देस दिन सन्लेससभाको आयोजना भयको बताउनु भयो कार्रयक्रममा रास्टियसभा सदस्य नरपति सुनार ,प्रदेस सदस्य तुलाराम सिम्खाडा लगायतले पार्टि एकता ले बिपक्षिहरू तर्सेको बताउनु भयो । कार्यक्रम समापनका क्रममा बोल्दै भेलाका अध्यक्ष धर्मराज शाहि पोषणले पार्टि एकता ब्यक्तिको चाहाना बिपरित नभै देसको आबश्कता भयको बताउनु भयो कायर्क्रममा रास्कोटमा रहेका साबिकका दुबै पार्टिका  सयौकार्यकर्ता हरू सहभागिता रहेको थिए ।
 

प्रतिकृया दिनुहोस

नेकपाको एकता सन्देस कार्यक्रम पचालझरनामा सम्पन्न बरू टाउको दिन्छु चन्दा दिन्न अध्यक्ष सेजुवालको भनाइ ।

कर्ण कुमाल रेडियो प्रदेश अवाज कालीकोट                            दुई पार्टि को बृहत् एकता पछि बनेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टि

कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम गाउँगाउँमा  ।

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट             कालीकोट जिल्लाको अगुवा कार्यकर्ता  भेला पछि गाउँगाउँमा अगुवा कार्यकर्ता भेला तथा

श्रमको वातावरण राज्यले बनाउनुपर्छ मुख्यमन्त्री शाही भनाई ।

कालीकाेट      कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले नै नागरिकलाई श्रम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।शनिवार