• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम गाउँगाउँमा  ।

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट  

          कालीकोट जिल्लाको अगुवा कार्यकर्ता  भेला पछि गाउँगाउँमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने योजान बनाएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले तत्काल सबै स्थानीय तहमा बैठक प्रशिक्षण गर्ने जनाएको हो । सोही शिलिशिलामा यसै साता खाडाचक्र नगरपालीकाको अगुवा कार्यकर्ता तथा प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ ।  कर्णाली प्रदेसका  कमिटिका सदस्य एबं संघिय प्रतिनिधिसभाका सांस दुर्गबहादुर द रावत उज्वलको अध्यक्षतामा भएको कार्यक्रममा खाडा चक्र नगरपालीकाका भित्र रहेका  दुबै पार्टीका पुर्व जिल्ला कमिटिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ७० बढि कार्यकर्ता तथा नेताहरुको सहभागिता रहेको थियो ।  बैठकमा प्रदेस कमिटिका सदस्य धनजीत शाही, गंगा खड्का, लक्ष्मी प्रसाद चौलागाइ यसोदा न्यौपाने  गणेस शाही आकास जसी प्रसाद पाण्डे लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको  थियो । बैठकले यही १९ गते दुई पार्टीको एकताको सन्देस दिन नगरको अगुवा कार्यकर्ता भेला तथा प्रशीक्षण गर्ने  निर्णय गरेको छ ।  यस अघि जनसभा गर्ने योजना बनाएको नेकपाले पार्टी जिल्ला का नेताहरुको सुझावका आधारमा जनसभा नभै  पाटी प्रशीक्षण गर्न लागीएको बताउनु भयो । तुलाराज बिष्टले संन्चालन गर्नु भएको बैठकले यही १९ गते सदरमुकामको होटेल चन्दसुर्यको सभाहलमा कार्यक्रम आयोजना गर्ने निर्णय भएको सांसद रावतले  बताउनु भयो । यता  १९ गते नै राष्कोट १८ गते नरहरीनाथमा पनि भेला सम्पन्न हुदै छन । 

प्रतिकृया दिनुहोस

हिमचुली कृषि सहकारी संस्था काे अर्ध वार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्टी पिली सम्पन्न।

कर्ण कुमाल          कालीको जिल्ला खाडाचक्र नगरपालीका बडा न ७ मा  हिमचुली कृषि सहकारी संस्था लिमिटेड सेवा कार्यालय पिलीको आयोजनामा अर्ध वार्षिक

  धनजीत शाही भन्छन जनआधार र संगठनको भावना बिपरित एकता हुदैन । 

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट              नेकपा कर्णाली प्रदेसका सदस्य एबं साबिकको पुर्व नेकपा माओबादी केन्द्रका नेता  धनजीत

हिमचुली को सेवा कालीन समुह प्रबेस तालीम सम्पन्न  ।

 कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकोट         हिमचुलि कृषि सहकारी संस्था सेवा कार्यालय पादमघाटको आयोजनामा महाभै गाउँँपालीकाको पादमाघाटमा