• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम गाउँगाउँमा  ।

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट  

          कालीकोट जिल्लाको अगुवा कार्यकर्ता  भेला पछि गाउँगाउँमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने योजान बनाएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले तत्काल सबै स्थानीय तहमा बैठक प्रशिक्षण गर्ने जनाएको हो । सोही शिलिशिलामा यसै साता खाडाचक्र नगरपालीकाको अगुवा कार्यकर्ता तथा प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ ।  कर्णाली प्रदेसका  कमिटिका सदस्य एबं संघिय प्रतिनिधिसभाका सांस दुर्गबहादुर द रावत उज्वलको अध्यक्षतामा भएको कार्यक्रममा खाडा चक्र नगरपालीकाका भित्र रहेका  दुबै पार्टीका पुर्व जिल्ला कमिटिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ७० बढि कार्यकर्ता तथा नेताहरुको सहभागिता रहेको थियो ।  बैठकमा प्रदेस कमिटिका सदस्य धनजीत शाही, गंगा खड्का, लक्ष्मी प्रसाद चौलागाइ यसोदा न्यौपाने  गणेस शाही आकास जसी प्रसाद पाण्डे लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको  थियो । बैठकले यही १९ गते दुई पार्टीको एकताको सन्देस दिन नगरको अगुवा कार्यकर्ता भेला तथा प्रशीक्षण गर्ने  निर्णय गरेको छ ।  यस अघि जनसभा गर्ने योजना बनाएको नेकपाले पार्टी जिल्ला का नेताहरुको सुझावका आधारमा जनसभा नभै  पाटी प्रशीक्षण गर्न लागीएको बताउनु भयो । तुलाराज बिष्टले संन्चालन गर्नु भएको बैठकले यही १९ गते सदरमुकामको होटेल चन्दसुर्यको सभाहलमा कार्यक्रम आयोजना गर्ने निर्णय भएको सांसद रावतले  बताउनु भयो । यता  १९ गते नै राष्कोट १८ गते नरहरीनाथमा पनि भेला सम्पन्न हुदै छन । 

प्रतिकृया दिनुहोस

नेकपाको एकता सन्देस कार्यक्रम पचालझरनामा सम्पन्न बरू टाउको दिन्छु चन्दा दिन्न अध्यक्ष सेजुवालको भनाइ ।

कर्ण कुमाल रेडियो प्रदेश अवाज कालीकोट                            दुई पार्टि को बृहत् एकता पछि बनेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टि

नेपाल कम्युनिष्ट पार्टी नेकपाको रास्कोट नगरपाली स्तरीय अगुवा कर्याकर्ता भेला सम्पन्न ।

कर्ण कुमाल रेडियो प्रदेश आवाज कालीकोट                   नेकपा कालिकोटको एकता सन्देस अभियान अन्तर्गत  रास्कोट नगरको एकता सन्देस कार्यक्रम

श्रमको वातावरण राज्यले बनाउनुपर्छ मुख्यमन्त्री शाही भनाई ।

कालीकाेट      कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले नै नागरिकलाई श्रम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।शनिवार