• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

  धनजीत शाही भन्छन जनआधार र संगठनको भावना बिपरित एकता हुदैन । 


कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट

             नेकपा कर्णाली प्रदेसका सदस्य एबं साबिकको पुर्व नेकपा माओबादी केन्द्रका नेता  धनजीत शाहीले  पार्टी एकतामा जिल्ला नेतित्व बाडफाडमा जनआधार र पार्टी संगठनको भावना समेटिने गरि न्यायोचित  हुने गरि नै जिल्ला नेतित्व बाडफाड हुने कुरामा आफु बिस्वस्त रहेको बताउनु भएको छ । रेडियो प्रदेस आवाजले संन्चालन गरेको कायक्रम हेलो सरकारमा कुरा गर्दै नेता शाहीले कम्युनिष्ट पार्टीमा जनबादी केन्द्रियताका आधारमा दुइ बृहत पार्टीको एकतामा कोही निश्चित ब्यतिmको जिम्मेवारि तलमाथि पर्न सक्ने कुरा सामान्य हुने बताउनु भयो । नेता शाहीले  रेडियो संग कुरा गर्देै राजनितिक जिवनमा सांगठानीक अनुसासन महोत्वपुर्ण हुने बताउनु भयो ।  नेता शाहीले प्रदेसको संगठन फर्मेशन गरे संगै बिभिन्न असन्तुष्टिहरु चुलिएकाले त्यसको समबोधन पनि बिस्तारै सम्मापन संगठनका पाटीका बिभाग ,आयोग तथा बिभिन्न सल्लाहाकार समितिमा समेटेर  पुरा गर्ने बताउनु भयो । 
 

प्रतिकृया दिनुहोस

हिमचुली कृषि सहकारी संस्था काे अर्ध वार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्टी पिली सम्पन्न।

कर्ण कुमाल          कालीको जिल्ला खाडाचक्र नगरपालीका बडा न ७ मा  हिमचुली कृषि सहकारी संस्था लिमिटेड सेवा कार्यालय पिलीको आयोजनामा अर्ध वार्षिक

कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम गाउँगाउँमा  ।

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट             कालीकोट जिल्लाको अगुवा कार्यकर्ता  भेला पछि गाउँगाउँमा अगुवा कार्यकर्ता भेला तथा

हिमचुली को सेवा कालीन समुह प्रबेस तालीम सम्पन्न  ।

 कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकोट         हिमचुलि कृषि सहकारी संस्था सेवा कार्यालय पादमघाटको आयोजनामा महाभै गाउँँपालीकाको पादमाघाटमा