• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

हिमचुली को सेवा कालीन समुह प्रबेस तालीम सम्पन्न  ।

 कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकोट 

       हिमचुलि कृषि सहकारी संस्था सेवा कार्यालय पादमघाटको आयोजनामा महाभै गाउँँपालीकाको पादमाघाटमा ७ दिने समु्ह प्रबेस पुर्व तालीम सम्पन्न भएको छ । महाभै गाउँपालीकाको २ मा आयोजित एक कार्यक्रममा तालीम समापन गरिएको हो । ५० जना बढि सहभागि रहेको कार्यक्रममा दुई वटा हिमचुली  सहकारीका केन्द्र गठन गरिएका छन । ११ नं केन्द्र का प्रमुख भुमीका कुमारी मल्लको अध्यक्षयतामा हिमुचलि कृषि सहकारी संस्था  साखा कार्यलय पिलीका प्रबन्धक गजेन्द्र बहादुर शाहीले केन्द्रको मान्यता प्रदान गर्नु भएको छ । सहजिकरण हिमचुलि कृषि सकहकारी संस्थाका पादघाट  सेवाकार्यलयका  प्रमुख दन्त तिरुवाले गर्नु भएको जनाइएको छ । उपस्थीत सहभागि स्थानीयले  ग्रामिण भेकमा बैकले सेवा दिन नसकेको अबस्थामा सहकारीले घरमै आएर बित्तिय कारोबारको सेवा दिन सूरु गरेकोमा  धन्यवाद दिनु भयो ।  पादमघाटबाट हिमचुली कृषि सहकारी संस्थाले नियमित रुपमा आइ.एम.ए सेवा पनि संन्चालन गरिरहेको संस्थाले जनाएको हो । कार्यक्रममा हिमचुलि कृषि सहकारी संस्थाका कार्यक्रमहरु बचत, रिण बिमा तथा सौर्यउर्जा रेमिटान्स लगाएतका कार्यक्रम रहेको जानकारि गराइएको छ ।

प्रतिकृया दिनुहोस

हिमचुली कृषि सहकारी संस्था काे अर्ध वार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्टी पिली सम्पन्न।

कर्ण कुमाल          कालीको जिल्ला खाडाचक्र नगरपालीका बडा न ७ मा  हिमचुली कृषि सहकारी संस्था लिमिटेड सेवा कार्यालय पिलीको आयोजनामा अर्ध वार्षिक

कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम गाउँगाउँमा  ।

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट             कालीकोट जिल्लाको अगुवा कार्यकर्ता  भेला पछि गाउँगाउँमा अगुवा कार्यकर्ता भेला तथा

  धनजीत शाही भन्छन जनआधार र संगठनको भावना बिपरित एकता हुदैन । 

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट              नेकपा कर्णाली प्रदेसका सदस्य एबं साबिकको पुर्व नेकपा माओबादी केन्द्रका नेता  धनजीत