• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

नेपाल तरुण दलले ४३ औ मेलमिलाप  दिवसको अबसरमा बिरामी लाई फलफुल बितरण ।

निस्ता कार्की रेडियो प्रदेस आवाज कालीकोट 

                 नेपाली कांग्रेसको मार्गनिर्देशक सिद्धान्त समाजबादका प्रतिपादक जननेता बिपीकोइरालाले अबलम्बवन गरेको राष्टिय मेलमिलाव दिवसको अवसरमा कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले ४३ औ मेलमिलाप  दिवसको अबसरमा  जिल्ला अस्पताल कालिकोटमा बिरामीहरुलाई फलफुल बितरण गरेको छ । नेपाल तरुणदलको आयोजनामा जिल्ला अस्पतालका २० जना  बिरामी लाइ फलफुल बितरण गरिएको हो । साथै तरुणदलले  आर्थिक  श्रोत अभावमा जम्ला रेफर भएका तर भाडाको अभामा उपचारमा जान नसकेका   सान्नि त्रिर्बेणी गाउँपालीका ८ का कौसरा दर्जीका छोरा प्रसान्त परिवारको  पोलिएको घाउको उपचारका लागी तरुण दलका कार्याकर्ताले ३१ सय  रुपैया समेत हस्तान्त्रण गरेका छन ।  अनौपचारिक कार्यक्रममा तरुणदलले अस्पताल हाता पनि सफाइ गरेको थियो  । कार्यक्रममा कांग्रेस जिल्ला कर्यास्मितिका सहसचिव  दमन शाही , तरुणदल कालीकोटका सचिव  दमनराज शाही  उपाध्यक्ष चन्द्रजंगमल्ल तरुणदलका केन्द्रिय पार्सद भगवती देबकोटा लगाएतका तरुण दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 


 

प्रतिकृया दिनुहोस

कालीकोटमा जीवको ठक्करबाट एक स्कुले बालीका गम्भिर घाईते ।

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालीकोट    जुम्लाबाट सुर्खेत जादै गरेको गो कर्णाली यातायात ब्यवसायी समितिको लु १ ज ३१८५ नंम्बरको जिवले ठक्कर

जिल्ला अस्पताल बिकास समितिमा अध्यक्षमा सराेज बाेगटी

रेडियाे  प्रदेश आवाज  एफ एम       कालीकोट जिल्ला अस्पताल प्रदेस सरकारको जिल्ला अस्पताल बने संगै सुक्रबारको प्रदेस सरकारको मन्त्रीपरिषद

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक नागरिकले कुनै न कुनै व्यावसायिक उत्पादनको थालनी गर्नुपर्ने बताएका छन् ।

कालिकोट      व्यावसायिक उत्पादन गरेको खण्डमा मात्रै मुलुक समृद्धितिर जाने र त्यसले कर्णालीको आयआर्जनमा वृद्धि भई विकास हुने उनले बताए