• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

जिल्ला अस्पताल बिकास समितिमा अध्यक्षमा सराेज बाेगटी

रेडियाे  प्रदेश आवाज  एफ एम

      कालीकोट जिल्ला अस्पताल प्रदेस सरकारको जिल्ला अस्पताल बने संगै सुक्रबारको प्रदेस सरकारको मन्त्रीपरिषद बैठकले अस्पताल बिकास समीतीको  अध्यक्षको नाम टंगो लगाएको छ । जिल्ला अस्पताल कालिकोटको अध्यक्षमा नेकपाका नेता खाडाचक्र  नगरपालीका दुइ निवासि सरोज बोगटी बिपिन लाइ नियुत गरेको छ ।  माओबादी जनयुद्धमा लामो समय भुमिका निर्बाहा गरेका बोगटी जनयुद्धका सहीद बेपत्ता परिवाकरा सदस्य पनि हुन । उनी माओबादीद्धारा गठीत  घाइते बेपत्ता योद्धा परिवार समाजका जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य समेत बनेका बोगटी लाई  अस्पताल बिकास समितिको अध्यक्षको जिम्मा  दिएको हो । 

प्रतिकृया दिनुहोस

कालीकोटमा जीवको ठक्करबाट एक स्कुले बालीका गम्भिर घाईते ।

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालीकोट    जुम्लाबाट सुर्खेत जादै गरेको गो कर्णाली यातायात ब्यवसायी समितिको लु १ ज ३१८५ नंम्बरको जिवले ठक्कर

नेपाल तरुण दलले ४३ औ मेलमिलाप  दिवसको अबसरमा बिरामी लाई फलफुल बितरण ।

निस्ता कार्की रेडियो प्रदेस आवाज कालीकोट                   नेपाली कांग्रेसको मार्गनिर्देशक सिद्धान्त समाजबादका प्रतिपादक जननेता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक नागरिकले कुनै न कुनै व्यावसायिक उत्पादनको थालनी गर्नुपर्ने बताएका छन् ।

कालिकोट      व्यावसायिक उत्पादन गरेको खण्डमा मात्रै मुलुक समृद्धितिर जाने र त्यसले कर्णालीको आयआर्जनमा वृद्धि भई विकास हुने उनले बताए