• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

कालीका माध्यमिक विद्यालय राचुलीमा १८ महिने भेटेनरी प्राविधिक शिक्षाका लागु ।

कर्ण कुमाल 

   कालिकोट जिल्लाको पलाता गाउपालिकामा अन्तर गाउपालिका स्तरिय बेठक सम्पन्न भएको छ । पलता गाउपालिका अध्यक्ष लक्ष्मण बमको अध्यक्षता जुम्ला जिल्ला हिमा गाउपालिका अध्यक्ष रज बहादुर शाहिको प्रमुख आतिथ्यितामा भएको कार्यक्रममा दुई गाउपालिकाको बिचमा गर्नु पर्नेे बिकाका सवालमा छलफल भएको थियो । पलाता गाउपालिकामा र हिमा गाउपालीकाको सिमा बिचको दुरीलाई सडक सन्जाल जाड्ने बिषयमा छलफल भयाको हो । पलाता गाउपालिकाका जनप्रतिनिधि ,राजनितिक दलका नेताकार्यता, नागरिक समाजका अगुवा समेतको सहभािगतनमा भयको छलफल हो । पलाता गाउपालिकाका जनप्रतिनिधि ,राजनितिक दलले हिमा गाउपालिकाका अध्यक्ष रज बहादुर शाहि लगायतको जनप्रतिनिधिमण्डलको टिमलाइ स्वागत ग्रनु भयो थियो । अन्तर गाउपालिका स्तरिय बेठकमा अबको निति तथा कार्यक्रममा बोल्दै कार्यक्रमकाका अधिकृत रामप्रसाद कुस्वाले दुई गाउपालिकाले समन्वय गरेकोमा धन्यवाद दिनु भयो कायक्रममा बोल्दै दुबै गाउपालिका अध्यक्ष दोय बम र शाहिले आगामि नीति तथा कार्यक्रम मार्फत दुइ गाउपालीको सम्बन्ध झल्काउने बताउनु भयो ।

प्रतिकृया दिनुहोस

च्याम्पियन लिगमा लिभरपुल रेडस्टारसँग पराजित ।

युरोपियन च्याम्पियन्स लिग अन्तरगत समूह चरणको खेलमा लिभरपुल सर्वियन क्लब रेड स्टारसँग पराजित हुँदा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो

प्रथम वडा अध्यक्ष गोल्डकप भलिवल प्रतियोगिता सान्नीत्रिबेणी गाउपालीकाको वडा न. ५ मा उद्घाटन ।

कर्ण कुमाल           कालिकोटको सान्नीत्रिवेणी गाउपालिका वडा नं ५ मा प्रथम वडा अध्यक्ष गोल्डकप प्रतियोगिता सुरु भएको छ । वडा अध्यक्ष नरेश

दशै बिषेश प्रथम वडा अध्यक्ष गोल्डकप खेलकुद प्रतियोगिता पत्रकार सम्मेलन द्धारा सार्वजर्निक ।

कर्ण कुमाल            कालीकोट जिल्लाको सान्नि त्रिर्बेणी गाउँपालीकाको  वडा नं ५ का वडा अध्यक्ष नरेश बमले दशै बिषेस वडा अध्यक्ष गोल्डकप खेलकुद