• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

मुटु कलेजो जोडिएका जुम्ल्याहाको मृत्यु ।।

सुर्खेत 
        शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको आइतबार मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की ललिता बुढाले शरीर जोडिएका छोरीहरुलाई जन्म दिनुभएको थियो । शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै थियो । प्रदेश अस्पताल सुर्खेतका बाल रोग बिशषज्ञ डा नवराज केसीले बालिकाकाहरुको मुटु र कलेजो एउटै भएकाले शल्यक्रिया गरेर शरिर छुट्टाउने सम्भव नभएकोले प्रदेश अस्पतालमै उपचार भइरहेको अवस्थामा उनीहरुको मृत्यु भएको बताउनुभयो ।डा केसीका अनुसार एउटै मुटु कलेजो भएकाले उनीहरुको श्वासप्रवास बढेको थियो ।

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण