• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

हिमचुलिको समुह प्रबेस तालिम ।

कालीकाेट  
                कालीकोट जिल्लाको शान्नि त्रिर्बेणी गाउँपालीकाको  मेहेलमुडिमा हिमचुलि कृषि सहकारी संस्थाको सेवा कार्यालयद्धारा आयोजित ५ दिने सहकारी समुह प्रबेस तालीम आज सम्पन्न भएको छ । हरियाली हीमचुलि कृषि सहकारी समुह केन्द्र न १ का अध्यक्ष सुस्मीता सहकारीको अध्यक्षयतामा आयोजित एक कार्यक्रममा तालिमको समापन गरिएको हो । तालिम समापन गर्दै सहकारीकै अध्यक्षतामा समुह समेत गठन भएको हो । १५ सदस्यीय समुह गठन भएको हिमचुलि कृषि सहकारी संस्थाका कर्मचारी चन्द्रमणी आचार्यले जानकारि दिनु भयो । तामिल समापन कार्यक्रमका प्रमुख अतिथी एवं हिमचुलि कृषि सहकारी संस्थाका संन्चालक समितिका उपाध्यक्ष देबनरायण संन्ज्यालले सहकारीलाई अगाडी बढाउन सामुहीक भावना हुनु पर्ने बताउनु भयो ।  

प्रतिकृया दिनुहोस

नरहरीनाथ गाउँपालीकाकाे बडा न ६ र ७ मा जातीय भेदभाव विरुद्ध सामुदायिकमा संवाद कार्यत्रम सम्पन्न ।

कालीकाेट         नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ को कार्यान्वयनमा संचालित नेपालमा जातीय भेदभाव विरुद्ध साझा आवाज र कार्यका लागि सहयोग

छोरा माग्ने लाई छोरा र छोरी माग्ने लाई छोरी दिन्छु भन्ने एक जना बैद्य प्रहरीको नियन्त्रणमा । दस हजार प्रहरीद्धारा असुलउपर ।

कालीकाेट        कालीकोट जिल्लामा एक जना जैसी नामका बैद्यलाई प्रहरीले नियन्त्रणमा लिएर १० हजार असुल उपर गरेको छ । झोलामा मह जस्तो देखिने पदार्थ

कालिकोटका स्थानीय तहमा नागरिक समाज गठन ।

कर्ण कुमाल  कालिकोट मंसिर २१ । जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका स्तरिय नागरिक समाज शुक्रबार मान्ममा गठन भएको छ । नगरपालिका कार्यवाहक