• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

जिल्ला समन्वय समितिको दोस्रो सभाको तयारी  ।

कालीकाेट

          कालीकोट जिल्लासमन्वय समितिको दोस्रो जिल्लासभाको तयारी ब्यापक थालीएको छ । जिल्ला समन्वय समितिका सभापति अनीपाल शाहीले  यसै मंसिर १० गते प्रथम जिल्लासभाको उदघाटन हुने भएको छ । साबिकको जिल्ला बिकास समितिले बर्सेनि जिबिस परिषद गरेर करोडौ रकम बिनियोजन गर्ने गर्दथ्यो तर  संघियता सहीत राज्यको पुनरसंरचना पछि बनेको जिल्ला समन्वय समितिले निर्वाचित भएको एक वर्ष पछि समन्य परिषद गर्न लागेको हो । जिल्लाबाट निर्वाचित जन प्रतिनिधि राजनितिक दल तथा  सरोकारवालाको सहभागितामा हुने जिल्ला सभाको कर्णाली प्रदेस सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उदघाटन गर्ने कार्यक्रम रहेको समन्वय समितिका  प्रमुख अनिपाल शाहील्ो बताउनु भयो । जिल्ला सभाले जिल्लाको समग्र बिकासको मार्गदर्सन तयार गर्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

जिल्लाको सान्ति सुरक्षको अबस्था सामान्य रहेको कालिकोट प्रहरी प्रमुख बिनोद शर्मा भनाई ।

कर्ण कुमाल           जिल्लाको सान्ति सुरक्षको अबस्था सामान्य रहेको  कालिकोट प्रहरी प्रमुख बिनोद शर्माले बताउनु भयो । जिल्लामा प्रहरीलाई

महाकवि देवकोटाकाे मन छुने कविता 'पागल' ।

काठमाडौं – लक्ष्मी पूजाको दिन जम्मेकाले लक्ष्मीको प्रसाद स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो ।तर उहाँ लक्ष्मीको

जिल्लाका तिन घटना र कांग्रेसको असफल गाउँपालीका अध्यक्षकाे भनार्इ ।

कर्ण कुमाल            देशभर यति बेला कांग्रेस प्रतिपक्षमा छ  । शत्तासाजेदार दलहरु यतिबेला आफुलाई सफल बनाउन कम्बर कसेर लागेका छन । कांग्रेस