• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

साबिकको पाखा बडा न ९ र १० छाउपडि गोठमुत्त घोषणा ।

कर्ण कुमाल 

      कालीकोट जिल्लाको खाडाचक्र नगरपालीकाको वडा नं ९ र १० साबिकको   पाखा गाबिसलाई  शनिबार एक कार्यक्रमका बिच छाउपडि गोठ मुत वडा घोषणा गरिएको छ । आज आयोजित एक कार्यक्रका बिच संघियसभाका सांसद दुर्गबहादुर रावतले  छाउपडि गोडमुत वडा घोषणा गर्नु भएको हो ।  बि ग्रुप समुह कालिकोटले स्थानीय निकायसंगको समन्वयमा सहजिकरण गर्दै छाउपडि पर्था कुप्रथा हो भन्ने भावना जगाए पछि त्यहाँका महीलाहरु छाउपडि  प्रथा हटाउन तयार भएका हुन । आज संबिधान सभा सदस्य एवं रुपान्तरित ब्वस्थापीका सांसद सदस्य तुलाराज बिष्ट ,  वडा अध्यक्ष गोबिन्द मल्ल र डिलबहादुर शाही लगाएत जिल्लाका मानब अधिकारकर्मी नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको एक कार्यक्रममा वडालाई छाउपडि  गोठमुत वडा घोषणा गरिएको खाडाचक्रनगरका कर्मचारी अबिसरा अधिकारीले जानकारि दिनु भयो । कार्यक्रममा बोल्ने प्रमुख अतिथी  सांसद दुर्गबहादुर रावतले छाउपडि पर्था नेपालको कानुन बिपरित भएको  कु संस्कृति भएको बताउनु भयो । कार्यक्रममा संबिधान सभा सदस्य  रुपान्त्रीत वेस्थापीका सांसद सदस्य तुलाराज बिष्टले समाजमा रहेका सबै प्रकारका कुसंस्कार र कुप्रथा हटाउन जरुरी रहेको बताउनु भयो । समाजमा छाउपडि पर्था मात्रै हैन । भ्रष्टचार बालबिवाहा, जातिय बिभेद मुत वडा हुनु पर्ने बताउनु भयो । बिष्टले पुर्ण सरसफाइ  बस्ति बनाउन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा खाडाचक्र नगरका उपप्रमुख बिजया बिष्टले अब गाउँगाउँमा सामजिक अभियान थालेर बिकृति हटाउने अभियानमा स्थानीय सरकार लागी परेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मि बिष्ट नेपालीले  छाउपडि पर्था समाजिक अपराध भएको बताउनु भयो । 
 

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

नेकपाले मनायाे कालिकोटमा २४ औ जनयुद्ध दिवस

कर्ण कुमाल रेडियो प्रदेश आवाज कालीकोट              नेपाल कम्युष्टि पार्टि नेकपाले २४ औ जनयुद्ध दिवसको मनाईका हुनु नेकपाको कार्यलयमा २४ औ

प्रदेश सरकारद्धारा बिज्ञप्ती प्रकासित पार्किङ गरेर राखेको गाडिमा मार्करले चोरी शैलीमा नारा लेख्ननु लज्जास्पत

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालिकोट         कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चढ्ने गाडिमा आन्दोलनरत कांग्रेस समर्थक