• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

इन्सेकको टोलिद्धारा मानव अधिकार अनुगमन ।

कर्ण कुमाल 

         मानवअधिकारवादी सस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको टोलिले कालिकोट जिल्लाको मानवअधिकार अवस्थाका वारेमा स्थलगत अनुगमन गरेको छ  इन्सेक केन्द्रीय कार्यालय काठमाण्डौका मदन पौडेल,इन्सेक कर्णाली प्रदेशका संयोजक नरायण सुवेदी,सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापा लगाएतको टोलिले  शुक्रबार जिल्लाको समग्र मानव अधिकार वारे अनुगमन गरेको कालिकोट प्रतिनिधि कालीवहादुर मल्लले जानकारी गराएका छन ।अनुगमनका टोलिले क्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,नेपाली सेनाका प्रमुख र स्थानीय पत्रकारहरुसँग भेटघाट गरेर महिला हिंसा,जतीय विभेद,शिक्षा,स्वास्थ्य,खाद्य अधिकारको अवस्थाका वारेमा जानकारी लिएको छ । साथै टोलिले जिल्ला प्रहरी कार्यालय स्थित हिरासतको समेत अनुगमन गरेर बन्दिहरुसँग भेटघाट गरेको छ । भेटका क्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्की र प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माले महिला हिंसाका,यौन दव्र्यवाहारका घटनाहरु वढ्दै गएकाले मानवअधिकार अवस्था नाजुक रहेको वताए । साथै उनिहरुले तिन महिनामा  महिलामाथी हुने हिंसाका आठ वटा घटनाहरु गम्भीर खालका भएको वताए ।इन्सेकमानवअधिकारको वकालत गर्नुका साथै नेपाल मानवअधिकार वर्ष पुस्तक लगाएत मानवअधिकार सम्वन्धि दस्तावेज प्रकाशन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

कर्णाली संसदीय दलको विवाद टुंगियो, मुख्यमन्त्री शाही दलको नेता चयन   ।

       लामो समयको छलफल र बहसपछि नेकपाले कर्णाली प्रदेश संसदीय दलको नेता चयन गरेको छ । १२ मंसिरमा बसेको पार्टी सचिवालय बैठकले वर्तमान मुख्यमन्त्री

मुख्यमन्त्रीकी छोरी सुर्जा कुमारी शाहीको रोग भोक र पीडा भोगेको बास्तविक जीवन संघर्ष ।

म जन्मीदा गाउ घरमा सबैले छोरा कै अपेक्षा गरेका थिए रे, तर हजुर आमाले निकै प्यार गर्ने नातीनीमा पर्छु म  आमा बुवा जिउदो हुदै गर्दा पनि टुहुरी भए  म ।

महाकवि देवकोटाकाे मन छुने कविता 'पागल' ।

काठमाडौं – लक्ष्मी पूजाको दिन जम्मेकाले लक्ष्मीको प्रसाद स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो ।तर उहाँ लक्ष्मीको