• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

जिल्लाको सान्ति सुरक्षको अबस्था सामान्य रहेको कालिकोट प्रहरी प्रमुख बिनोद शर्मा भनाई ।

कर्ण कुमाल 

         जिल्लाको सान्ति सुरक्षको अबस्था सामान्य रहेको  कालिकोट प्रहरी प्रमुख बिनोद शर्माले बताउनु भयो । जिल्लामा प्रहरीलाई गाउँकेन्द्रित नागरिक संगको निरन्तर सम्बन्ध र  जनप्रतिनिधि संग समन्वय गरेर प्रहरीले थालेको मदिरा नियन्त्रण अभियानले  जिल्लाको सान्ति सुरक्षमा उल्लेखिय सुधार भएको डिएस्पी शर्माले बताउनु भयो । उहाँले प्रहरीलाई गाउँ केन्द्रित गर्ने योजना अनुसार  जिल्लाका धेरै ठाउँमा प्रहरी युनिट  खडा गरेको उहाँको भनाई छ । प्रमुख शर्माले अब कर्णाली करिडोरको राष्कोट नगरपालीकाको  सान्तिघाटमा पनि प्रहरी य्निट खाडा गर्ने सवालमा तयारी भइरहेको बताउनु भयो । प्रहरीलाई तिहार लगतै जिल्ला सुरक्षा समिकितो बैठक बसाली गहृको अनुमति लिएर सान्तिघाटमा प्रहरी युनिट राख्ने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका  अध्यक्ष चन्द बहादु रकार्कीले बताउनु भयो । संन्चार कर्मी संगकको भेटमा नेपाल सरकारको चिकित्सकीय सेवा  प्रहरीको सहयोगमा बिकट क्षेत्रमा पुरयाउने अभियान थाल्ने  बताउनु भयो । जसका लागी डाक्टर सहीतको स्वास्थ्य शिबिर संन्चालन गर्न लागीएको डिएस्पी बिनोद शर्माले बताउनु भयो । आगामी  मंसिर ९ र १० गते सम्म बिकट क्षेत्र पालता गाउँपालीकाालई मध्यनजर गरि स्वास्थ्य शिबिर संन्चालन गर्न प्रहरीलाई केन्द्र सरकारको  निर्देशन भएको शर्माले बताउनु भयो । सोही बेलामा जिल्ला प्रसासनले घुम्ति शिबिर पनि राख्ने सहायक प्रमुख जिल्ला अधिकारी  राजकुमार दुलाले बताउनु भयो ।  

प्रतिकृया दिनुहोस

जिल्ला समन्वय समितिको दोस्रो सभाको तयारी  ।

कालीकाेट           कालीकोट जिल्लासमन्वय समितिको दोस्रो जिल्लासभाको तयारी ब्यापक थालीएको छ । जिल्ला समन्वय समितिका सभापति अनीपाल शाहीले  यसै

महाकवि देवकोटाकाे मन छुने कविता 'पागल' ।

काठमाडौं – लक्ष्मी पूजाको दिन जम्मेकाले लक्ष्मीको प्रसाद स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो ।तर उहाँ लक्ष्मीको

जिल्लाका तिन घटना र कांग्रेसको असफल गाउँपालीका अध्यक्षकाे भनार्इ ।

कर्ण कुमाल            देशभर यति बेला कांग्रेस प्रतिपक्षमा छ  । शत्तासाजेदार दलहरु यतिबेला आफुलाई सफल बनाउन कम्बर कसेर लागेका छन । कांग्रेस