• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

जिल्ला अस्पतालको साइनबोर्ड फेरियो अस्पताल  कर्णाली प्रदेस सरकारको मातहतमा रहने ।

रतन बहादुर कार्की
         देशमा संघिय ब्यवस्था आए पनि सम्बन्धित सरोकारवालले ध्यान नदिदा नागरिकलाई संघिय ब्यवस्थाको आभाव हु्न नसेको  संबिधानसभा सदस्य तथा रुपान्तरित ब्यवस्थापीका सांसद एवं नेकपाका नेता तुलाराज बिष्टले बताउनु भयो ।  संघिय ब्यवस्था  भनेको नागरिकको सेवा घरदैलोमा पुर्याउने भनियो तर कालिकोटका नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा समेत पाउन नसकेको बताउनु भयो ।  केन्द्र सरकारको मतहतमा रहेको १५ बेडको जिल्ला अस्पताल कालिकोट अब देखि प्रदेस सरकारको मतहतमा रहने  भए पछि पनि अस्पतालको प्रसासनिक कामकाज जुम्लाले हेर्ने ब्यवस्थाको बिरोध गर्दै  सांसद बिष्टले यसको बिरोध गर्नु भएको हो ।  कार्यक्रममा सहभागि प्रमुख अतिथी अर्का  सांसद कर्णाली प्रदेससभा सदस्य कुर्मराज शाहीले  संघिय ब्यवस्थाको आभास हुन नसक्नुका पटाडी राज्यको प्रसासनीक समेयन्त्र कर्मचारि ब्युरो दोसि रहेको बताउनु भयो र कर्मचारी नै राजनितिकमा उत्रे पछि  संघिय ब्यवस्था कार्यन्वयन पनि गारो भएको बताउनु भयो ।  यस अघि नेपाल सरकारका स्वास्थ्य मन्त्रालय  स्वास्थ्य सेवा बिभाग कालिकोट जिल्ला अस्प्ताल लेखिएको अस्पतालको बोर्डमा अब कर्णाली प्रदेस सरकार स्वास्थ्य सेवा बिभाग जिल्ला अस्पताल काकिलोट लेखिने भएको छ । यसको ब्यवस्थापन रेख देख अब प्रदेस सरकारले गर्ने छ ।  जिल्ला अस्पताल कालिकोटको लोगो उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेस सरकारका सामाजिक बिकास मन्त्रालयका सचिव मानबहादुर बिकले संघियता आयो तर सेवाप्रवाहामा सुधार भएन  अब यसको सुधार गर्नु  पर्छ ।  अहीले संघिय ब्यवस्थाको   साइनबोर्ड बाहायक केही फेरबदल नभएको बताउनु भयो । केन्द्रिय सरकारले सेवा दिन नसेको भन्दै सेवा सुबिधा घर दैलोमा लैजान  सबै कानुनहरुको फेरबदल जरुरी छ तर अहिले पनि कतिपय कानुनी जटिल्ताहरुको गाठो अहिले पनि नफुकीसकेकाले सेवा प्रवाहामा अन्यौलता रहेको बताउनु भयो उहाँले अहीलेको प्रदेस सरकारको बजेट पनि मागमा आधारीत नभएर सांसदहरुको रिपोटका आधारमा बिनियोज नभएको बताउनु भयो । कार्यक्रममा बोल्दे खाडाचक्र नगरका प्रमुख जसि प्रसद पाण्डेले  जिल्ला अस्पताल बनाएर साइनबोर्ड फेरेर मात्रै हैन अब यसको रेख देख र बजेट ब्यवस्थापन गरि आबशयक सुधार गर्न प्रदेस सांसद, स्वास्थ्य सचिव सामुमाग गर्नु भयो । जिल्ला अस्पतालका मेडिकल अफिसर डाक्टर नहकुल शाहीले जिल्ला अस्पतालका बरोमा जानकारि दिदै साधारण अप्रेसन बहीरंग सेवा , २४ घण्टा पस्सुति सेवा प्रवाहा भइरहेको बताउनु भयो । उहाँले हरेक महीनाको १५ गते र २८ गते स्वास्थ्य बिज्ञान प्रतिष्ठना जुम्लाका चिकित्सकहरुको सहभागिातमा दन्त रोक हाडजोनि तथा बालरोग बिषेसज्ञ ल्याएर उपचार सेवा दिने गरेहको बताउनु भयो । जिल्ला अस्पताल कालिकोटका प्रमुख डाकटर बिवष पराजुलिको  अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी चन्द बहादुर कार्की, नेपाली सेनाका सेनानी मेजर अमृत थापा , प्रहरी प्रमुख बिनोद शर्मा खाडा चक्र नगरका उप प्रमुख बिजया बिष्ट लगाएतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

      जिल्ला अस्पताल कालिकोटको एम्बुलेन्स दुर्घटना

कर्ण कुमाल       जिल्ला अस्पताल कालिकोटको एम्बुलेन्स आज बिहान ६ बजे दैलेख जिल्लाको गुरास गाउँपालीका ४ लाठेमा दुर्घटना भएको छ । सुर्खेत बिरामी

मुटु कलेजो जोडिएका जुम्ल्याहाको मृत्यु ।।

सुर्खेत          शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको आइतबार मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की

सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु ।

कालीकाेट          सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु... प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशुको जन्म भएको छ