• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

रास्कोट नगरपालीका बडा न ४ सुन्दर समाज सुधार युवाले संकलन गरिएको रकम सामाजिक विकासमा सदुपयोग गर्ने

कर्ण कुमाल 
      नेपालीहरुको दोस्रो ठुलो चार्ड हितारमा कालिकोट सदरमुकाममा युर्वाकलव लगाएतका बिभिन्न समुहले  देउसी खलेका छन । तिहारका बेला देउसी भैलो खेल्ने परम्परालाई कायम राख्दै कालीकोट जिल्ला रास्कोट नगरपालीका बडा न ४ स्युनाको श्री सुन्दर समाज सुधार युवाले संकलन भएको रकम विकासमा सदुपयोग गर्ने भएका छन् । देउसीबाट जुटेको रकम गाँउघरको खानेपानी धारा मर्मत, विद्यालय, सहकारी जस्ता सामाजिक संस्थामा लगानी गर्ने सुन्दर समाज सुधार युवा कलबका अध्यक्ष डम्बर सुनारले बताउनु भयो । परम्परागत रुपमा मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलो पछिल्लो समय कला संस्कृतिको जर्गेनासंगै सामाजिक कार्यका लागि आर्थिक संकलनको प्रभावकारी माध्यम पनि बन्दै गएको छ । अहिलेको देउसी भैलोमा भावनात्मक कथा व्यथा भन्दापनि मनोरञ्जनलाई मात्रै बढी प्राथमिकता दिइएको उनले उल्लेख रास्कोटमा आइतबारदेखि देउसी खेल्न सुरु गरेका रास्कोट नगरपालीका बडा न ४ स्युनाको श्री सुन्दर समाज सुधार युर्वाले लालीघाट ,जिते ,हुल्लम ,मान्म सदरमुकाम हुदै रास्कोटको आरसिपी बजारमा देउसी भैलो खेलेको रकम सामाजिक कार्यमा लगानी गर्ने बताए ।

प्रतिकृया दिनुहोस

भार्इ टीकाको उत्तम साइत ११:५५ बजे ।

   यस वर्षको भाइटीकाको उत्तम साइत शुक्रबार ११स्५५ बजे रहेको नेपाल पञ्चांग निर्णायक समिति जनाएको छ । तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल

रास्कोट नगरपालीका बडा न ४ सुन्दर समाज सुधार युवाले संकलन गरिएको रकम सामाजिक विकासमा सदुपयोग गर्ने

कर्ण कुमाल        नेपालीहरुको दोस्रो ठुलो चार्ड हितारमा कालिकोट सदरमुकाममा युर्वाकलव लगाएतका बिभिन्न समुहले  देउसी खलेका छन । तिहारका बेला

सामाजिक विकासमा लगानी जुटाउन देउसी भैलो ।

जुम्ला       तिहारका बेला देउसी भैलो खेल्ने परम्परालाई कायम राख्दै जुम्लाका युवाले संकलन भएको रकम विकासमा सदुपयोग गर्ने भएका छन् ।देउसीबाट