• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

च्याम्पियन लिगमा लिभरपुल रेडस्टारसँग पराजित ।

युरोपियन च्याम्पियन्स लिग अन्तरगत समूह चरणको खेलमा लिभरपुल सर्वियन क्लब रेड स्टारसँग पराजित हुँदा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो ।यस्तै पेरिस सेन्ट जर्मेनले पनि नापोलीसँग बराबरीमा चित्त बुझायो । सर्वियामा भएको खेलमा लिभरपुल दुई शुन्यले पराजित भयो । समूह चरण अन्तरगत नै घरेलु मैदानमा चार शुन्यले हराएको लिभरपुल रेडस्टारको मैदानमा भने पूर्णरुपमा दवावमा पर्यो । सन् १९७३ पछि रेड स्टारको मैदानमा उत्रिएको लिभरपुलविरुद्ध घरेलु टिमको जितमा दुवै गोल पापकोभले गरे ।

आधा घण्टा भित्रनै पापकोभले दुई गोल गरेका थिए । खेलको २२ औं मिनेटमा उनकै गोल मार्फत रेडस्टारल अग्रता बनाएको थियो । त्यसपछि २९ औं मिनेटमा पुनः पापकोभले रेडस्टारको अन्तर दुई शुन्यमा पुर्याए ।त्यसपछि लिभरपुलले कमब्याक गर्ने हरप्रयासलाई रेडस्टारले असफल बनायो । हारसँगै लिभरपुलले समूह सी मा तीन अंकको अग्रता बनाउने मौका पनि गुमायो ।

प्रतिकृया दिनुहोस

कालीका माध्यमिक विद्यालय राचुलीमा १८ महिने भेटेनरी प्राविधिक शिक्षाका लागु ।

कर्ण कुमाल     कालिकोट जिल्लाको पलाता गाउपालिकामा अन्तर गाउपालिका स्तरिय बेठक सम्पन्न भएको छ । पलता गाउपालिका अध्यक्ष लक्ष्मण बमको अध्यक्षता

प्रथम वडा अध्यक्ष गोल्डकप भलिवल प्रतियोगिता सान्नीत्रिबेणी गाउपालीकाको वडा न. ५ मा उद्घाटन ।

कर्ण कुमाल           कालिकोटको सान्नीत्रिवेणी गाउपालिका वडा नं ५ मा प्रथम वडा अध्यक्ष गोल्डकप प्रतियोगिता सुरु भएको छ । वडा अध्यक्ष नरेश

दशै बिषेश प्रथम वडा अध्यक्ष गोल्डकप खेलकुद प्रतियोगिता पत्रकार सम्मेलन द्धारा सार्वजर्निक ।

कर्ण कुमाल            कालीकोट जिल्लाको सान्नि त्रिर्बेणी गाउँपालीकाको  वडा नं ५ का वडा अध्यक्ष नरेश बमले दशै बिषेस वडा अध्यक्ष गोल्डकप खेलकुद