• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

सामाजिक विकासमा लगानी जुटाउन देउसी भैलो ।

जुम्ला 

     तिहारका बेला देउसी भैलो खेल्ने परम्परालाई कायम राख्दै जुम्लाका युवाले संकलन भएको रकम विकासमा सदुपयोग गर्ने भएका छन् ।देउसीबाट जुटेको रकम गाँउघरको पाटीपौवा निर्माण, खानेपानी धारा मर्मत, विद्यालय, सहकारी जस्ता सामाजिक संस्थामा लगानी गर्ने तयारीमा युवा छन् । जुम्लामा आइतबारदेखि देउसी खेल्न सुरु गरेका कालिकोट महाबै गाँउपालिका २ का देउसी टोलीका अगुवा अनिल सिंहले संकलन भएका ७० प्रतिशत रकम सामाजिक कार्यमा लगानी गर्ने बताए ।

‘गाँउमा कोही बिरामी पर्दा स्टेचर छैन, स्थास्थ्य चौकीमा सिटामोल हुदैन, शुद्ध खानेपानी छैन्,’ उनले भने, ‘स्थानीय सरकार आएको अनुभुती नै छैन् । सडक बनाउने नाममा अलपत्र पारेर धुलो उडाउँदै हामीलाई सास्ती दिने सरकारलाई देउसी खेलेको रकम सहयोग गर्नेछौ ।’परम्परागत रुपमा मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलो पछिल्लो समय कला संस्कृतिको जगेर्नासँगै सामाजिक कार्यका लागि आर्थिक संकलनको प्रभावकारी माध्यम पनि बन्दै गएको छ । तातोपानी गाँउपालिका ७ का युवायुवतीहरुले गत वर्षको देउसीबाट संकलन भएको रकमले गाँउमा दुईवटा खानेपानीको धारा निर्माण गरेका थिए ।बताइन् । अहिलेको देउसी भैलोमा भावनात्मक कथा व्यथा भन्दापनि मनोरञ्जनलाई मात्रै बढी प्राथमिकता दिइएको उनले उल्लेख 

प्रतिकृया दिनुहोस

सपना भित्रका सपनाले जगाएका रहरहरु ।

रेडियो प्रदेश आवाज एफ एम कालीकोट         दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा

भार्इ टीकाको उत्तम साइत ११:५५ बजे ।

   यस वर्षको भाइटीकाको उत्तम साइत शुक्रबार ११स्५५ बजे रहेको नेपाल पञ्चांग निर्णायक समिति जनाएको छ । तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल

रास्कोट नगरपालीका बडा न ४ सुन्दर समाज सुधार युवाले संकलन गरिएको रकम सामाजिक विकासमा सदुपयोग गर्ने

कर्ण कुमाल        नेपालीहरुको दोस्रो ठुलो चार्ड हितारमा कालिकोट सदरमुकाममा युर्वाकलव लगाएतका बिभिन्न समुहले  देउसी खलेका छन । तिहारका बेला