• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

प्रथम वडा अध्यक्ष गोल्डकप भलिवल प्रतियोगिता सान्नीत्रिबेणी गाउपालीकाको वडा न. ५ मा उद्घाटन ।

कर्ण कुमाल 

         कालिकोटको सान्नीत्रिवेणी गाउपालिका वडा नं ५ मा प्रथम वडा अध्यक्ष गोल्डकप प्रतियोगिता सुरु भएको छ । वडा अध्यक्ष नरेश वहादुर बमको लगानीमा वडा अध्यक्ष गोल्डकपको आयोजना गरिएको छ । भलिवल खेललाई पहिलो प्राथमिक्ता दिएको प्रतियोगिताको उद्दघाटन राष्ट्यि भलिवल संघका उपाध्यक्ष ऐनवहादुर शाहीले गर्नु भएको छ । कार्तिक ८ देखि १० गते सम्म सान्नि त्रिर्बेणी गाउँपालीकाको कालिका माबि डाँडाखेतको मैदानमा पहीलो वडा अध्यक्ष गोल्डकप खेलकुद प्रतियोगिता आयोजना हुने छ । वडा अध्यक्ष नरेशवहादुर बमले कालिकोटमा खेलक्षेत्रको बिकासका लागि जिल्ला खेलकुद बिकास समिति संगको समन्वयमा वडा अध्यक्ष गोल्डकप प्रतियोगिता सुरु गर्नु भएको हो । उहाँले केही दिन अगाडी मान्ममा आयोजित पत्रकार सम्मेलनमा आफु युवा भएकाले युवाहरुको रुची र खेलकुदले राष्टको पहिचान दिने भन्दै खेलकुद प्रतियोगिता आयोजना गर्ने वताउनु भएको थियो । प्रतियोगिताको प्रमुख आयोजक वडा नं ५ हुने र सहआयोजक जिल्ला खेलकुद बिकास समिति छ । आउदो मंसिरको अन्तीम साता नेपालगन्जमा आयोजना हुने आठौ राष्टीय खेलकुद प्रतियोगिताका लागी खेलाडी छनोट गर्न पनि प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता उद्दघाटन सत्रका अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष बमले खेलकुदको बिकास बिना युवाहरुको बिकास असम्भव भएकाले आफुले यो प्रतियोगिताको आयोजना गरेको वताउनुभयो । उहाँले आफुले सुरु गरेको वडा अध्यक्ष गोल्डकपलाई बर्षेनी निरन्तरता दिने बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार दृतियलाई रु ३० हजार र तृतियलाई रु २० हजार नगद पुरुस्कार सहित मेडल र टफि पनि प्रदान गरिने छ । यो प्रतियोगितामा कालिकोट जिल्लाका नौ वटै स्थानिय तहका खेलाडीले भाग लिएका छन भने चार वटा वाहिर जिल्ला वाजुरा, अछाम र दैलेख जिल्लाका खेलाडीको सहभागीता रहेको छ 

प्रतिकृया दिनुहोस

कालीका माध्यमिक विद्यालय राचुलीमा १८ महिने भेटेनरी प्राविधिक शिक्षाका लागु ।

कर्ण कुमाल     कालिकोट जिल्लाको पलाता गाउपालिकामा अन्तर गाउपालिका स्तरिय बेठक सम्पन्न भएको छ । पलता गाउपालिका अध्यक्ष लक्ष्मण बमको अध्यक्षता

च्याम्पियन लिगमा लिभरपुल रेडस्टारसँग पराजित ।

युरोपियन च्याम्पियन्स लिग अन्तरगत समूह चरणको खेलमा लिभरपुल सर्वियन क्लब रेड स्टारसँग पराजित हुँदा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो

दशै बिषेश प्रथम वडा अध्यक्ष गोल्डकप खेलकुद प्रतियोगिता पत्रकार सम्मेलन द्धारा सार्वजर्निक ।

कर्ण कुमाल            कालीकोट जिल्लाको सान्नि त्रिर्बेणी गाउँपालीकाको  वडा नं ५ का वडा अध्यक्ष नरेश बमले दशै बिषेस वडा अध्यक्ष गोल्डकप खेलकुद