• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

जिल्लाका तिन घटना र कांग्रेसको असफल गाउँपालीका अध्यक्षकाे भनार्इ ।

कर्ण कुमाल 

          देशभर यति बेला कांग्रेस प्रतिपक्षमा छ  । शत्तासाजेदार दलहरु यतिबेला आफुलाई सफल बनाउन कम्बर कसेर लागेका छन । कांग्रेस देशभर प्रतिपक्षको सिटमा पुगे झै कालिकोटमा त कतिपय स्थानीय निकायमा स्थानीय सरकारले के गर्दै छ भन्नका लागी उसले सूचनाको हक प्रयोग  गर्नु बाहेक अरु बाकी छैन । जिल्लामा कांग्रेसले  स्थानीय सरकारका गतीबिधिलाई  रचनात्मक  सहयोगको बेगर पछिल्लो चरण आफ्नो हतारो पन देखाउदा उसले  चालेका कदममा नागरिकहरुको बढ्दो आलोचनाको बिषय बनेको छ ।  स्थानीय स्तरमा जनप्रतिनिधि र कर्मचारी , जनप्रतिनिधि र  पार्टीसंगठनका नेताहरु बिच अन्र्तबिरोध हुदा सुरुमा निकै सुन्न पाइन्थ्यो । तर जिल्लामा कांग्रेसले  पछिल्लो चरण तिनवटा असफलता बेहोरेको  छ । कांग्रेसले आफुले मागेको सुचना नदीएको भन्दै नरहरी नाथको सम्पर्क कार्यालय  मा लगाएको ताला एक घष्टामै प्रहरीले खुालायो भने पलाताका लक्ष्मण बम बिरुद्य पार्टीकै निर्देशनमा झण्डा बोकेर सडकमा जिन्दाबाद र मुद्याबादका नारा लगाएको कांग्रेस भातृसंस्था महीला संघको झण्डा प्रदशनको घटना र  आन्दोलन १२ घण्टा नपुग्दै प्रहरीमा पिडित भनिएकाबाटेै बयान फेरबदल गरि मिलापत्र भए पछि अर्को असफलता भएको छ  र उसले सुचना पनि माग्न सकेको छैन ।  
       

      कालीकोट जिल्लाको पलाता गाउँपालीको थिर्पुमा भएको पलाता कार्यदलका सदस्य सर्व सार्की र स्थानीय ब्यवसायी  युवा प्रेम बमको झगडालाई लिएर गाउँपालीका अध्यक्ष लक्ष्मण बम बिरुद्य गंम्भिर सडेयन्त्र भएको पुष्टि  मात्रै भएको छ झगडा स्थानीय युवा र कार्यदलका सदस्य सार्कीको मात्रै थियो तर गाउँपालीका अध्यक्ष बिरुद्ध  सुक्रबार सदरमुकाममा नेपाली कांग्रेस आबद्ध महीलाहरुको संगठन नेपाल महीला संघको अगुवाईमा गाउँपालीका अध्यक्ष बिरुद्ध नाराबाजि भएको थियो ।  आफ्ना बिरुद नाराबाजि भए लगतै बिज्ञप्ती जारि गरी  गाउँपालीकाको कार्यादलको सदस्य उल्टै निर्घात कुटिएको र आफ्ना बिरुद्य सडेयन्त्र गर्ने प्रेम बमका परिवार ले आफ्नो दोस मेटाउन  उल्टै तिकडम बाजी गरेको भेटिएको छ ।  प्रेम बमको परिवार  संग सहमति भए पछि दुबै पक्ष बिच मिला पत्र भएको छ ।  पछि ब्यतिmगत झगडालाई इस्यु बनाएरु राजनितिक फाइदा लिन खोज्ने शति असफल भएको  अध्यक्ष बलमे बताउनु भयो । अध्यक्ष बमले  झगडाका दुबै पक्षलाई राखेर होटेल डेलिसेसमा पत्रकार सम्मेलन गरि घटनाको सत्य तथ्य छानबिन गर्न पत्रकार लाइ आग्रह  गर्नु भएको थियो । उता कांग्रेस सभापति  हर्ष बहादुर बमले भने आन्दोलनमा पार्टीको कुनै सहभागिता नरहेको र नितान्त महीला संघको कार्यक्रम भएको बताउनु भयो । 
 

चित्त बुझे सम्बन्ध नबुझे बलात्कार मान्ने कानुनले पुरुषलाई अन्याय गर्छ उप प्रमुख बम शाही  
         राष्कोट नगरका उप प्रमुख मिमसरा बम शाहीले नेपाली महीलाहरुको लागी कानुन बलियो बने पनि  महीलाको हितगर्ने नाममा पुरुष लाई  अन्यायमा फाल्ने खालको भएको बताउनु भयो ।  जबरजस्तीकरणीलाई पछिल्लो कानुनलले जघन्य अपराधका रुपमा लिए पछि  मन मिल्दा सम्म सम्बन्ध मन नमिलेको वा कसैले थाहाँ पाए पछि बलात्कार भन्ने र पुरुषलाई फसाउने नियत महीलामा बढी देखिन थालेकाले त्यसको पनि चेतनागत सुधार हुनु पर्ने र त्यसको साक्षरता हुनु पर्ने बताउनु भयो ।    उप मेयर बमले अधिकार संगसंगै कर्तब्य पनि महीलालाई बुझाउन जरुरी रहेको बताउन ुभयो ।  रेडियो प्रदेस आवाजको कार्यक्रम हेलो सरकारका कुरा गर्दै राष्कोटका महीलाको लागी कानुनी साक्षरता जरुरी रहेको बताउनु भयो ।   उहाँले महीला पुरुषका लागी छुट्टा छुट्टै प्रकारको कानुनी बिभेद नगरि अब घरेलु हिंसाको अन्तका लागी  अभियान थाल्ने बताउनु भयो । 

प्रतिकृया दिनुहोस

जिल्ला समन्वय समितिको दोस्रो सभाको तयारी  ।

कालीकाेट           कालीकोट जिल्लासमन्वय समितिको दोस्रो जिल्लासभाको तयारी ब्यापक थालीएको छ । जिल्ला समन्वय समितिका सभापति अनीपाल शाहीले  यसै

जिल्लाको सान्ति सुरक्षको अबस्था सामान्य रहेको कालिकोट प्रहरी प्रमुख बिनोद शर्मा भनाई ।

कर्ण कुमाल           जिल्लाको सान्ति सुरक्षको अबस्था सामान्य रहेको  कालिकोट प्रहरी प्रमुख बिनोद शर्माले बताउनु भयो । जिल्लामा प्रहरीलाई

महाकवि देवकोटाकाे मन छुने कविता 'पागल' ।

काठमाडौं – लक्ष्मी पूजाको दिन जम्मेकाले लक्ष्मीको प्रसाद स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो ।तर उहाँ लक्ष्मीको