• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

ओली सरकार लाई प्रकाण्डले दाङ अदालत बाटै भने ईतिहासमा चर्को मुल्य चुकाउनु पर्ने छ

दाङ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको बताएका छन् । जिल्ला अदालत दाङबाट तीन दिन म्याद थप गरिएपछि बाहिरिने क्रममा प्रकाण्डले यसको मूल्य चुकाएर छाड्ने पनि चेतावनी दिए ।

‘सरकारी पक्षले बहसमा केही भन्दैन, राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा फसाउने नियत नै देखिन्छ’, विश्वकर्माले भने, ‘मलाई हतकडी लाग्दा हिजो जनयुद्धका मेरा सहकर्मीहरु प्रतिक्रियावादी भएका छन् । क्रान्तिपछि कोही प्रतिक्रियाबादीहरु हुन्छन्, कोही प्रतिक्रान्तिकारी हुन्छन् र राष्ट्रघाती पनि हुन्छन्, यो स्वभाविक हो ।’

प्रवक्ता विश्वकर्माले गृहमन्त्री तथा आफ्ना पूर्वसमकक्षी रामबहादुर थापा बादलप्रति आक्रोश पोख्दै यसको मूल्य तिर्न नसक्ने गरि चुकाएर छाड्ने चेतावनी पनि दिए । ‘१० वर्षे जनयुद्धको संघर्षपछि बादलहरु दलाल सत्ताको ठेकेदार भएर बसेका छन्’, उनले भने, ‘उनीहरु झुटा मुद्दाको खेती गरिरहेका छन् । यसको मूल्य नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीसहितले तिर्न नसक्ने गरी चुकाउँछौँ ।’

प्रतिकृया दिनुहोस

प्रदेश सरकारद्धारा बिज्ञप्ती प्रकासित पार्किङ गरेर राखेको गाडिमा मार्करले चोरी शैलीमा नारा लेख्ननु लज्जास्पत

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालिकोट         कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चढ्ने गाडिमा आन्दोलनरत कांग्रेस समर्थक

आँठ बिगा जंग्गा स्थानीयद्धारा गाउँपालीकालाइ दान

रत्न कार्की   पचालझरना गाउँपालीकाको सेवाकेन्द्रका लागी स्थानीयले ८ बिगा बढी जंग्गा लगत कट्टा गरि गाउँपालीकाको नाममा दान गरेका छन ।  पचालझरना

काठमाडौं केन्द्रबिन्दुमा ३।३ म्याग्निच्युट भुकम्प पराकम्प ।

काठमाडौं । नेपाल भुकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताईरहेका छन । हालैं भारतमा भएको एक अध्यनमा भारतीय युपी बिहार लगायतका राज्यहरुमा शक्तिशाली